मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ तथा परिष्कृत गर्ने उद्देश्यले मोको डिजिटल वालेटसँग सहकार्य सुरु गरेको छ । मोको विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको कार्डका लागि साझा केन्द्रका...

सम्बन्धित सामग्री

मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य

मेगा बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै  बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेट सहज रुपमा लोड गरी सेवा लिन सक्नेछन् । वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन् । यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि प