ललितपुर मेयर कप महिला क्रिकेट : प्रदेश १ को पहिलो जित

फागुन १२, काठमाडौं । प्रदेश १ ले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कप्तान रुबिना क्षेत्रीले अविजित ४८ रन बनाएपछि प्रदेश‍ १ ले प्रतियोगिताको पाँचौ खेलमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ४९ बल खेल्दै ७ छक्का मद्दतमा ४८ रन बनाएपछि ८० रनको लक्ष्य १५.४ ओभरमा पूरा गरेको […]

सम्बन्धित सामग्री

ललितपुर मेयर कप महिला क्रिकेट : करुणाको उत्कृष्ट बलिङमा एपीएफ विजयी

१० फागुन, काठमाडौं । साविक विजेता एपीएफले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा मंगलबार प्रदेश-१ लाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा प्रदेश १ ले दिएको ५८ रनको लक्ष्य एपीएफले ११.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । एपीएफका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक २३ रन बनाइन् […]

ललितपुर मेयर कप महिला क्रिकेट आजदेखि, उद्घाटन खेलमा एपिएफ र प्रदेश १ भिड्दै

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेबाट सुरू हुनेछ।