मकवानपुर गोल्डकप – नयाँ च्याम्पियनको दौडमा एनआरटी र एपिएफ

हेटौंडा (हाम्रो खेलकुद) – एनआरटी र नेपाल एपिएफ फुटबल क्लब दुबै टोलीले अन्तिम समयमा छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा प्रवेश पाएका थिए । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब नआउने भएपछि एपिएफ र संकटा क्लब नआएपछि एनआरटीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले हेटौंडा आउन निम्ता दिएको थियो। पहिलो रोजाईमा नपरेका यिनै दुई […] The post मकवानपुर गोल्डकप – नयाँ च्याम्पियनको दौडमा एनआरटी र एपिएफ first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

एपिएफ बन्यो मकवानपुर गोल्डकप च्याम्पियन

हेटौँडा । हेटौँडामा आज सम्पन्न छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ फुटबल क्लबले जितेको छ । एनआरटी क्लबलाई शनिबार सडन डेथमा हराउँदै एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो । निर्धारित समय गोलरहित र पेनाल्टी सुट आउटमा ३–३ को बराबरी भएपछि रोमान्चक बनेको खेलको सडन डेथमा एपिएफ विजयी भएको हो। […]

मकवानपुर गोल्डकपको फाइनलमा एनआरटी र एपिएफको भिडन्त हुने

हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ।...

मकवानपुर गोल्डकपको फाइनलमा एनआरटी र एपिएफको भिडन्त हुने

हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ।...

एनआरटी मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – इलाम गोल्ड कप जितेर फर्केको एनआरटीले सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । हेटौडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा जारी प्रतियोगितामा अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लबलाई बुधबार ३–० ले हराउँदै एनआरटी क्वार्टरफाइनलमा पुगेको छ । एनआरटीलाई जित दिलाउन सरोज तामाङ,रोहन खड्गी र सुमित श्रेष्ठले […] The post एनआरटी मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.