सिभिल बैंकको १०२ औं एटीएम चितवनको सौराहामा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटीएम संचालनमा ल्याएको छ । उक्त एटीएमको समुद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका छन् । एटीएम संचालन सँगै त्यस क्षेत्रका सेवाग्राहीलाई आवश्यक पैसा झिक्न सहज हुने भएको छ ।  करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले गत आषाढ मसान्तसम्म

सम्बन्धित सामग्री

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोबार सुरु

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार मर्जर कार्यक्रम आयोजना गरेर एकीकृत कारोबार सुरु भएको जानकारी दिइएको छ । यी दुई बैंकको एकीकृत कारोबार भएसँगै शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर पुगेको छ । कर्मचारी एक हजार ९७३ जना पुगेको बताइएको छ । त्यस्तै २६३ भन्दा बढी एटीएम […]

सिभिल बैंकको एटीएम सौराहामा

सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटीएम सञ्चालनमा ल्याएको छ ।उक्त एटीएमको रत्ननगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरे । अब त्यस क्षेत्रका सेवाग्राहीले उक्त एटीएममार्फत पैसा सहज तरिकाले झिक्न सक्ने बैंकले जनाएको छ ।बैंकले करिब ८ लाख ग्राहकलाई […]

सिभिल बैंकका ग्राहकलाई छुटै छुटको वर्षा

सिभिल बैंकले विभिन्न साझेदारसँगको समन्वयमा ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ ।बैंकका ग्राहकले ४० साझेदारबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरू पाउने व्यवस्था गरेको बैंकले जनाएको छ ।बैंकले विराट मेडिकल कलेज (मोरङ), निम्स नेशनल हस्पिटल (झापा), बिर्ता आई […]

सिभिल बैंकका ग्राहकलाई छुटै-छुटको वर्षा

काठमाडौं । सिभिल बैंक लिमिटेडले विभिन्न साझेदारहरुसँगको समन्वयमा ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ । सिभिल बैंकका ग्राहकहरुले ४० साझेदारहरुबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरु पाउने व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले अन्नपूर्ण केबलकार, अतिथि रिसोर्ट […]

पोखराको लेकसाइडमा सिभिल बैंकले राख्यो एटीएम

सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरेका हुन् । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायत उपस्थित थिए । […]

सिभिल बैंकको ९९औँ एटीएम पोखराको लेकसाइडमा

काठमाडौं । सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ पाण्डेले गरे । यस एटीएमसहित सिभिल बैंकको एटीएम संख्या ९९ पुगेको छ ।

सिभिल बैंकले सञ्चालनमा ल्यायो पोखराको लेकसाइडमा एटीएम सेवा

काठमाडौं । सिभिल बैंकले कास्कीको पोखरास्थित लेकसाइडमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटीएम सेवाको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले एक कार्यक्रमबीच गरे । एटीएम सेवाको शुभारम्भ कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी […]

सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुँदै

असार १५, काठमाडौं । सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै एटीएम स्विच अपग्रेड गर्न लागेकाले तीन दिन बन्द हुने जानकारी दिएको हो ।  कम्पनीका अनुसार असार १६ गते  ५ बजेदेखि १८ गते बिहान ५ बजे सम्म एटीएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने भएको छ । यस्तै सो मिति पश्चात एटीएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकाले असार १८ गतेदेखि असार मसान्तसम्ममा एटीएम टर्मिनलहरु  अवरुद्ध हुन सक्ने पनि कम्पनीले बताएको छ । सो अवधिमा कम्पनीको एटीएम कार्ड हिमालयन बैंक लिमिटेडको एटीएम टर्मिनलहरुबाट निर्वाध रुपमा नि : शुल्क प्रयोन गर्न सकिने कम्पनीले बताएको छ । साथै कम्पनीले कार्डलेस क्यास सुविधा पनि  अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ ।

सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुने

काठमाडौँ । सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै एटीएम स्विच अपग्रेड गर्न लागेकाले तीन दिन बन्द हुने जानकारी दिएको हो ।

सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नचाहिने

काठमाडौँ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ । जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन “सिभिल स्मार्ट” प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन् ।