पूँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन : मन्त्री चौधरी

काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) काभ्रेको सम्पूर्ण जनवर्गीय सङ्ठनद्वारा शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान समाजले हरेक क्षेत्रमा असल नेतालाई नेतृत्वमा पु¥याउनुपर्छ भन्ने आवाज उठाउन थालेको बताएका हुन् । ‘वैशाखमा सम्पन्न स्थानीय […]

सम्बन्धित सामग्री

हामीले नजिते संविधानको सुरक्षा र पालना हुँदैन : मन्त्री चौधरी

देउखुरी : नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधानको सुरक्षा र पालनाका निम्ति आफूहरूले जित्नैपर्ने बताएका छन्।नयाँ संविधानमाथि तरबार झुण्डिएको र आफूहरूले जित्न नसके संविधान सुरक्षित रहन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको उनको भनाइ छ।क्षेत्र नं १(क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबन्‍धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गरेका हुन्। संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै मन्त्र

प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैन : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन्।  बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्।  उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले...

पुँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन : मन्त्री चौधरी

काभ्रेपलाञ्चोक- सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) काभ्रेको सम्पूर्ण जनवर्गीय सङ्गठनद्वारा शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान समाजले हरेक क्षेत्रमा...

पुँजीवादीको चाकडी नत्यागेसम्म समाजवादको यात्रा सफल हुँदैन : मन्त्री चौधरी

काभ्रेपलाञ्चोक- सहरी विकासमन्त्री मेटमणि चौधरीले अहिलेको समाजले हरेक क्षेत्रमा असल नेतृत्व खोजिरहेको बताएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) काभ्रेको सम्पूर्ण जनवर्गीय सङ्गठनद्वारा शनिबार धुलिखेलमा आयोजित पार्टीको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान समाजले हरेक क्षेत्रमा...

इन्जिनियरहरू विदेश पलायन हुनु हुँदैन : मन्त्री चौधरी

काठमाडौँ- शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुनु नहुने बताएका छन् । बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरु विदेशिनु नहुने बताएका हुन् । उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघ...

उपत्यकावासीको पानीको अभावलाई कम गर्न सरकार लागेको छ: मन्त्री चौधरी

काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीको पानीको अभावलाई कम गर्न सरकार लागेको बताएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले उपत्यकावासीको पानीको अभावलाई कम गर्न वैकल्पिक व्यवस्थापनका लागि सिस्नेरी स्रोतको सम्भाव्यता अध्ययन सुरु भएको बताएका हुन् । ‘मेलम्ची खोलाको पानीले मात्र उपत्यकावासीलाई पर्याप्त हुँदैन, सिस्नेरी खोेलाको […]