आर्थिक संकटबारे प्रधानमन्त्री निरन्तर छलफलमा, निजीक्षेत्रसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले सोमबार  प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका छन् ।

सम्बन्धित सामग्री

टीआरसी विधेयकमा निरन्तर छलफल गर्ने शीर्ष सहमति

८ पुस, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा निरन्तर छलफल गरेर टुंगोमा पुग्न प्रमुख तीन राजनीतिक दलका प्रमुख तीन नेता सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख […]

प्रचण्ड र देउवा निर्णायक छलफलमा, के हाेला गठबन्धनकाे भविष्य ?

आगामी सरकार गठन र शक्ति बाँडफाँटका विषय टुंग्याउन सत्तागठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल...

प्रधानमन्त्री देउवा एमालेसँग निरन्तर छलफलमा

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ । भेटघाट ३ बजेपछि […] The post प्रधानमन्त्री देउवा एमालेसँग निरन्तर छलफलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेसहितको छलफल सकारात्मक : सरकारका प्रवक्ता

सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।     सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको उनको भनाइ छ । “आजको छलफल सकारात्मक भएको छ । प्रतिपक्षी एम...

दाबेदारसँग छलफल गर्दै ओली

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी र पदाधिकारीका दाबेदारहरूसँग छलफल गर्दै छन्। उनी १० घन्टादेखि निरन्तर छलफलमा छन्।ओली छलफलमा बसिरहेको पार्क सफारी रिसोर्टमा चहलपहल बढेको छ। धमाधम केन्द्रीय कमिटीकाआकाङ्क्षीहरू पार्क सफारीभित्र आउँदै निस्किँदै गरिरहेका छन्।

कांग्रेसमा संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न निरन्तर छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूह आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि निरन्तर छलफलमा छन् । रामचन्द्र पौडेल पक्षधर नेताहरु शनिबार पनि साझा उम्मेदवारबारेको छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित घरमा उनीहरु भेला भएका हुन् । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो । आउँदो महाधिवेशनमा […]

कांग्रेसका तीन नेता निरन्तर छलफलमा

नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन् । […]

एमालेका दुबै पक्षका नेता भन्छन्- एकताका लागि छलफल जारी राख्छौं

प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले पार्टी एकताको पक्षमा आफूहरू निरन्तर छलफलमा रहेको र छलफल जारी रहने बताए।