बजेट अधिवेशनमै प्रदेश १ को नामकरण टुंग्याउन मुख्यमन्त्री राईको जोड

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चालु बजेट अधिवेशनभित्रै प्रदेशको नामकरण जसरी पनि टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। आजदेखी सुरु भएको प्रदेश १ सभाको दसौं तथा बजेट अधिवेशनलाई सम्बोधन गर्दै...

सम्बन्धित सामग्री

प्रदेश-१ को नामकरण छिट्टै टुंगोमा

काठमाडौं । मुलुकमा संघीय प्रणालीअनुसारको शासन व्यवस्था कार्यान्वायनमा आएको पाँच वर्ष बितिसक्दा समेत नामकरण हुन नसकेको प्रदेशनम्बर–१ को नाम चाँडै टुंगो लाग्ने बताइएको छ । प्रदेशको नामकरणको विषयमा सार्वजनिक कार्यक्रमहरूमा भाषण गरिए पनि प्रदेश सरकारले यो विषयलाई अझसम्म सदनमा लगेको छैन । यद्यपि, प्रदेश–१ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको नामकरणलाई वर्तमान सरकारले महत्वपूर्ण एजेन्डा बनाउने […]

प्रदेश १ नाम ‘लिम्बुवान’ नराखे ८ वटा प्रदेश बनाउन संघर्ष गर्ने चेतावनी

लिम्बुवान किरात संघर्ष समितिले प्रदेश १ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके ८ वटा प्रदेशको माग लिएर आन्दोलन चर्काउने चेतावनी दिएको छ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै संघर्ष समितिले अहिलेकै संरचना अनुसार प्रदेश १ को नामकरण किरात–लिम्बुवान हुनुपर्नेमा जोड दिएको हो ।लिम्बुवान नजोडिए ८ प्रदेशको माग गर्दै आन्दोलनमा जाने संघर्ष समितिका संयोजक प्रेम याक्थुमले बताए । ‘हामी लिम्बुवानको आन्दोलनमा सबैलाई संयोजन गर्ने जिम्मा किरात याक्थुम च

‘प्रदेश १ को नामकरण प्रक्रिया साउन १५ देखि’

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउन १५ गते सुरु हुने बताएका छन्।साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको उनले बताए।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सोमबार आयोजित सुरक्षा प्रमुखहरूको बैठकमा मुख्यमन्त्री राईले नामकरणका वेला हुन सक्ने सुरक्षा चुनौतीबारे सजग रहन आग्रह गरे।प्रदेश नामकरणका लागि प्रदेशसभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकमा खाका आउनसक्

१५ साउनमा प्रदेश नामकरण प्रक्रिया सुरु हुन्छ : मुख्यमन्त्री राई

मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकरण प्रक्रिया १५ साउनदेखि सुरु हुने बताएका छन् ।

पेचिलो बन्दै प्रदेश १ को नामकरण, नागरिक र दलहरूमै मतभिन्नता

विराटनगर : सरकार गठन भएको ४ वर्ष बितिसक्दा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम टुंगो लगाउन सकेको छैन।प्रदेशको नाम पहिचानको आधारमा राख्ने या भूगोलको आधारमा राख्ने भन्ने विषयमा प्रमुख दलहरू नै अलमलिएका छन्।गत कात्तिक १६ मा प्रदेश १ को तेस्रो मुख्यमन्त्रीका रूपमा राजेन्द्र राईले शपथ ग्रहण गरेदेखि लिएर विभिन्न कार्यक्रममा समेत प्रदेशको नामकरण नै पहिलो प्राथमिकतामा रहेको बताउँदै आइरहेका छन्।माघ ३ गते प्रदेश २ ले मधेश प्रदेश नाम टुंगो लगाएसँगै देशका ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र रा

प्रदेश १ को नामकरण चाँडै हुन्छः मुख्यमन्‍त्री राई

किमाथाङ्काः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन्। सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग सङ्क्षित कुराकानीमा राईले नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाइने बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए। प्रदेशको नामकरणका…

प्रदेश १ को नामकरण : पहिचानको आधारमा कि भूगोल–सभ्यता ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत जेठ ३० गते सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अचानक प्रस्ताव गरे, ‘प्रदेशको नामकरण यही अधिवेशनबाट गरौं । बजेटमाथिको छलफल सकिएको भोलिपल्टैबाट काम थालौं ।’मुख्यमन्त्री राईले प्रदेशको नामकरणको प्रस्ताव गरेसँगै नागरिक तहमा पनि प्रदेशको नामबारे बहस हुन थालेको छ । प्रदेशको नामकरण बहुपहिचान सहितको आधारमा गर्नुपर्ने रायले सामाजिक सञ्जाल रङ्गिएका छन् ।दलहरु पनि नामकरणको विषयलाई अघि बढाउन आन्तरिक छलफलमा जुट्न थालेका छन् । करिब १