हामी प्रतिपक्षी हो ब्रो !

यतिखेर कोही प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापतिका फ्यान छन् भने ती सत्तारुढ नेकपा एमालेको ओली समर्थकहरु। प्रधानमन्त्री ओलीका कदमलाई सहर्ष स्वीकारेपछि देउवाविरुद्ध बरु उनकै पार्टीका केही नेता तथा कार्यकर्ताले आलोचना गरेका थिए। त्यसैको असर हो देउवाले आफू प्रतिपक्षी भएको भन्दै ओलीको प्रतिनिधिसभा विघटनालाई 'प्रतिगमन' भन्न रुचाएनन्।  

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूको अवरोध

प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले उठेर बैठकमा अवरोध गरिरहेका छन् ।  सभामुख देवराज घिमिरले...

सकियाे प्रमुख प्रतिपक्षी दलको विवाद

नेपाली कांग्रेस सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दलको विवाद सकिएको छ ।

कांग्रेसको दाबी– ‘मर्यादित’ प्रतिपक्षी

बदलिएको सत्तासमीकरणस“गै प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको कांग्रेसले सशक्त भूमिकासहित संसद्मा ‘मर्यादित’ प्रतिपक्षीमा उभिने जनाएको छ । संसद् बैठकको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर कांग्रेसले परिवर्तित सन्दर्भमा आफ्नो भूमिका सभ्य, सशक्त र...

निर्वाचन हारेको क्षेत्रमा एमालेको प्रतिपक्षी सरकार

खोटाङमा स्थानीय तहको निर्वाचनमा हार बेहोरेको ठाउँमा एमालेले प्रतिपक्षी सरकार बनाउन थालेको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हार बेहोरेको स्थानीय तहमा एमालेले पराजित उम्मेदवारलाई नै सम्बन्धित पालिकाको प्रतिपक्षी सरकार प्रमुखको जिम्मेवारी दिने नीति अख्तियारी गरेको छ ।जिल्लाका १० स्थानीय तहमध्ये एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रतिपक्षी सरकार बनाउन सुरु गरेको हो । एमाले नगर कमिटीको २१ असारमा बसेको बैठकले मेयरका प्रत्यासी कुमार आचार्यलाई प्रतिपक्षी सरकारको प्रमुख बनाउन

गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले ‘प्रतिपक्षी दल कहाँ छ ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन बाहिर प्रतिपक्षी दल कहाँ छ भन्नुभएछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दल यहाँ […] The post गोकुल बाँस्कोटाले भने- प्रतिपक्षी दल यहाँ छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपा : केन्द्रमा सत्ता साझेदार, सुदूरपश्चिममा प्रतिपक्षी

धनगढी : केन्द्र सरकारमा सत्ता साझेदार रहेको जनता समाजवादी पार्टी जसपा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दल बनेको छ। सुदूरपश्चिमको प्रदेश सभामा जनता समाजवादी पार्टी प्रतिपक्षी बनेको हो।आज सोमबारदेखि सुरु भएको दशौं अधिवेशनको पहिलो बैठकमा जसपा प्रतिपक्ष टेवलमा बसेको छ।केन्द्र सरकारमा जसपा सत्तासाझेदार दलका रुपमा रहेको छ। तर, सुदूरपश्चिम प्रदेशमा सरकारमा समावेश नगरेपछि जसपा प्रतिपक्षी बनेको बताइएको छ।प्रदेशसभामा जसपासँगै लोकतान्त्रिक समाजवादी पार्टी र एमाले पनि प्रतिपक्षी दलका रुपमा रहेका छन्। यसअघि न

संसदको ताण्डव : प्रतिपक्षी दल चुक्यो कि सभामुख ?

शुक्रबार संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रतिपक्षी अवतार देखियो । ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै एमालेका केही सांसद मर्यादापालकको काँधमाथि चढे भने केही रोस्ट्रममा चढ्न खोजे । बुधबारकै बैठकमा नाराबाजी गरेको प्रतिपक्षी दलले शुक्रबार त संसदभित्र मर्यादाभन्दा बाहिर गएर प्रदर्शन ग¥यो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षीको नाराबाजीकाबीच संसदको कारबाही अगाडि बढाएपछि एमाले […]

बागमती प्रदेशसभाको बैठक अवरुद्ध गर्ने प्रतिपक्षी दलहरुको चेतावनी

हेटौँडा । प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने चेतावनी दिएपनि बागमती प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलइएको छ । सरकारले प्रतिपक्षी दलहरुसँग छलफल नै नगरी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरेका हुन् । उनीहरुले आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग र दुई वटा बजेट किताबको विषयमा सरकारले आफूहरुका मागप्रति बेवास्ता गरेकाले […]