बागमती प्रदेशसभाको बैठक अवरुद्ध गर्ने प्रतिपक्षी दलहरुको चेतावनी

हेटौँडा । प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने चेतावनी दिएपनि बागमती प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलइएको छ । सरकारले प्रतिपक्षी दलहरुसँग छलफल नै नगरी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरेका हुन् । उनीहरुले आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग र दुई वटा बजेट किताबको विषयमा सरकारले आफूहरुका मागप्रति बेवास्ता गरेकाले […]

सम्बन्धित सामग्री

बजेटमाथिको छलफलका लागि बागमती प्रदेश सभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथि छलफलका लागि दिउँसो २ बजे बैठक आह्वान गरिएको छ ।गत असार २ गते बसेको प्रदेशसभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ भएको थियो भने आजको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।बैठक अवरुद्ध पार्ने पक्षमा एम

बागमती प्रदेश सभा बैठक स्थगित

बागमती । बागमती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । सचिवालयका अनुसार आज स्थगन बैठक आइतबार साढे ११ बजे बस्ने छ । आव २०७८/८९ का लागि प्रदेश सरकारले […]