ब्राजिल, अर्जेन्टिना र इटाली बाहिरिए

 जमैकाका महिला फुटबल खेलाडी सायद यति धेरै खुसी कहिल्यै भएका थिएनन् । अस्ट्रेलियाको मेलबर्नमा शक्तिशाली राष्ट्र ब्राजिललाई गोलरहित बराबरीमा रोक्दा जमैकन खेलाडीहरूको खुसीयाली हेर्न लायक थियो । ब्रािजललाई नहराउँदा पनि किन यति...

सम्बन्धित सामग्री

नयाँदिल्लीको जी–२० शिखर सम्मेलनमा हालसम्मकै ठूलो सहभागिता रहने दाबी

भारतमा अर्को महिना हुने जी–२० शिखर सम्मेलनमा अहिलेसम्मकै धेरै सहभागिता हुने भारतले दाबी गरेको छ। दिल्ली पुलिसले सुरक्षाको जिम्मा लिएको छ भने कार्यक्रम स्थल, होटल लगायतका क्षेत्रमा एम्बुलेन्स सहितको मेडिकल टोली खटाइने भएको छ।जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की  अमेरिका, बेलायत र युरोपेली संघ रहेका छन्। भारतले बंगलादेश, इजिप्ट, मौरिसस, नेद

साउन महिनामा ६ अर्बको भटमास तेल आयात

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब रुपैयाँभन्दा बढीको भटमास तेल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा उक्त मूल्य बराबरको भटमास तेल आयात भएको हो ।यसअवधिमा, २ करोड ६० लाख लिटर कच्चा भटमास तेल भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, आयातकर्ताले उक्त परिमाण बराबरको तेल आयात गर्दा राज्यलाई १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजश्व बुझाएका छन् ।यसअवधिमा नेपालले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इटाली, भियतनाम, अमेरिका र भियतनामबाट कच्चा भटमास तेल भित्

विश्वका कोरोना संक्रमितको संख्या १८ करोड नाघ्यो

काठमाडौं। विश्वमा कोराना भाइरस संक्रमितको संख्या १८ करोड नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वमा आजसम्म १८ करोड ११ लाख ६० हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विश्वका २ सय २० देश तथा क्षेत्रमा कोरोना भाइरस देखिएको छ। हालसम्म सबैभन्दा बढी कोरोना संक्रमति क्रमसः अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रुस, टर्की, बेलायत, अर्जेन्टिना, इटाली, कोलम्बिया, स्पेन र जर्मनीमा देखिएको छ।