काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३ जना मात्रै महिलाको उम्मेदवारी परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट जम्मा तीनजना महिलाको मात्रै उम्मेदवारी परेको हो। महिला समावेशिता र लैङ्गिक समानताको कुरा गर्दै आएका अध्यक्ष ओलीले भने सचिवमा मात्रै महिला उम्मेदवार उठाएका छन्। ओली समूहबाट सचिवमा पद्मा अर्याल […]
सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य ललिता दास ‘विद्रोही’ले आफू चढेको स्कुटीलाई एम्बुलेन्सले नियतवश ठक्कर दिएर घाइते बनाएको आरोप लगाएकी छन् । यही मंसिर २२ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएकीले दासले साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै ठक्कर दिएर आफूलाई अपहरणको शैलीमा जनकपुर पुर्याइएको आरोप लगाएकी हुन् । घटनामा उनको […]
२९ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दुई आयोगका पदाधिकारी र ८ जना केन्द्रीय सदस्यहरू निर्वारोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनीहरू निर्विरोध …
काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा सहभागी हुने उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार साँझ ६ बजे नामावली प्रकाशन गर्ने भनिए पनि ढिलोगरी सूची सार्वजनिक गरिएको आयोगले जनाएको छ ।महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार भोलि बिहान ११ बजेदेखि […]