काठमाडौं– प्रहरीले छिटोछरितो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने र दुःख दिने गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौँ, शङ्खरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही ठाउँकी १८ वर्षीय भगवान तामाङ, सुर्खेत बराहताल गाउँपालिका–१० का […]
शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले आफ्नो १०औँ वार्षिक साधारणसभा (AGM) मङ्सिर २५, २०८२ मा आयोजना गर्ने घोषणा गरेको छ। सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ। सभाको एजेन्डामा वार्षिक १२.५% लाभांश स्वीकृत गर्ने प्रस्ताव प्रमुख रहेको छ। कम्पनीको १४२औँ सञ्चालक समितिको बैठक, जुन कार्तिक ३० मा सम्पन्न भएको थियो,ले आर्थिक […]
काठमाडौँ- मधेश प्रदेशमा सभामुखविरूद्ध परेको अविश्वास प्रस्ताव अघि बढाउन उपसभामुखले प्रदेश सभा बैठक आह्वान गरेकी छन्। उपसभामुख बबिता कुमारी राउत ईशरले सभामुख रामचन्द्र मण्डलविरूद्ध परेको प्रस्तावमा प्रदेश सभामै छलफल अघि बढाउन बैठक बोलाएकी हुन्। प्रदेशसभा सदस्यहरूलाई मंसिर ३ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने जानकारी एसएमएस मार्फत गराइएको छ। बैठकमा सभामुखले पद अनुकूल आचरण […]
ग्रीनेडी ऊर्जा लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक पेश (IPO) कार्यका लागि शेयर जारी तथा बिक्री व्यवस्थापकको रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मङ्सिर १, २०८२ मा ग्रीनेडी ऊर्जा अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटलका व्यवस्थापन निर्देशक आशिष गौचनबीच औपचारिक सम्झौता भएको छ। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत परियोजनाबाट प्रभावित स्थानीय तथा सर्वसाधारणलाई उपलब्ध […]
काठमाडौँ। सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएका राजदूतहरू हाल हाजिरीमा सीमित छन्। वर्तमान सरकारले गत १७ कात्तिकमा ११ देशका नेपाली राजदूतलाई २० कात्तिकदेखि परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको थियो। सोहीअनुसार नेपाल आएका राजदूतहरूलाई मन्त्रालयमा कामकाज गर्नेगरी व्यवस्था मिलाइएको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। फिर्ता बोलाइएका ११ मध्ये चार राजदूतले पदबाट […]