कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

किन्सासा: कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ ।  सो विमानमा चालक दलका नौ जना

सम्बन्धित सामग्री

अभिनेता फरहान अख्तरको सिनेमा तुफानको प्रोमो टायम्स स्क्वायरमा

एजेन्सी। भारतीय अभिनेता अरहाल अख्तरको आउँदो सिनेमा तुफानको प्रोमोले टायम्स स्क्वायरको बिलबोर्डमा स्थान पाएको छ। उनले आफ्नो इन्स्टाग्राममार्फत न्युयोर्कको टायम्स स्क्वायरमा आफ्नो आउँदो सिनेमाको प्रोमोले स्थान पाएको बताएका हुन्। जुलाई १६ बाट अमेजोन प्राइममा प्रशारण हुने स्पोट्र्स ड्रामा तुफानलाई ओमप्रकाश मेहराले निर्देशन गरेका हुन्।

फिलिपिन्स सैनिक विमान दुर्घटना : मृतकको संख्या ५० पुग्यो

फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ

फिलिपिन्समा सैनिक विमान दुर्घटना : कम्तीमा ४५ जनाकाे ज्यान गयाे

काठमाण्डाै – फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । जलिरहेको विमानको भग्नावशेषबाट दर्जनाैँ व्यक्तिलाई उद्धार गरिएकाे पनि बीबीसीले जनाएकाे छ ।  सामान पनि बाेकेकाे सैनिक विमानमा ९० भन्दा धेरै जना सवार रहेका थिए । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटनामा परेको बताइएको छ । विमानमा रहेका धेरैजसो आधारभूत सैनिक तालिम पूरा गरेका व्यक्तिहरू रहेका बीबीसीले जनाएको छ । दुर्घटना दर्जनभन्दा ...

फिलिपिनी सैनिक विमान दुर्घटना, ४० जना यात्रुको उद्दार

काठमाडौं। फिलिपिन्सको सैनिक विमान दुर्घटना भएको छ। विमानमा ८५ जना यात्रु रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। फिलिपिन्सको दक्षिणी भागमा जहाज दुर्घटना भएको बताइएको छ। सो दुर्घटनामा परेकामध्ये ४० जनाका उद्दार गरिएको र बाँकीको खोज तथा उद्दार कार्य जारी रहेको जनाइएको छ।

साविक विजेता हालेपले विम्बल्डन नखेल्ने

एजेन्सी। साविक विजेता सिमोना हालेपले पिँडौलाको चोट राम्रोसँग ठीक नभएको भन्दै विम्बल्डन टेनिस प्रतियोगिताबाट नाम फिर्ता लिएकी छन्। ‘‘साविक विजेताका रुपमा म कोर्टमा फर्किन उत्साहित थिएँ। तर मेरो शरीरले मलाई साथ दिएन,’’ तेस्रो वरियाताप्राप्त २९ वर्षीया हालेपले इन्स्टाग्राममा लेखेकी छन्, ‘‘यस्तो निर्णय गर्नुपर्दा निकै दुःखी छु। अर्को वर्ष पुरानै उत्साह र जोशका साथ आउनेछु।’’ हालेपले फ्रेन्च ओपन पनि गुमाएकी थिइन्।

रुसी लडाकु विमानबाट बेलायतको युद्धपोतमाथि चेतावनी

एजेन्सी । क्राइमिया नजिकको ‘ब्ल्याक सि’ मा रुस र बेलायतका जलसेनाबिच तनाव पैदा भएको छ । बेलायतको युद्धपोत ‘एच.एम.एस डिफेन्डर’ हिजो क्राईमिया नजिकको सागरमा प्रवेश गरेपछि रुसी लडाकु विमान र कोष्ट गार्डका डुंगाहरुले चेतावनी स्वरुप गोली प्रहार गरेका छन् । युक्रेनसँगको विवादपछि रुसमा गाभिएको क्राइमिया नजिक ब्ल्याक सि को अधिकांश भागलाई रुसले आफ्नो जल क्षेत्र […]

म्यानमारमा सैनिक विमान दुर्घटना, १२ जनाको मृत्यु

एजेन्सी। म्यानमारको दोस्रो ठूलो सहर मेन्डलेनजिक बिहीबार सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। वारुणयन्त्र सेवाले सामाजिक सञ्जालमा घटनाको तस्बिरसहित जानकारी दिएको हो। विमान राजधानी नेपिडाबाट पायिन ओ ल्विन सहरतर्फ जाँदै थियो। विमानमा ६ सैनिक र अन्य बौद्ध भिक्षु थिए। उनीहरु बौद्धमठमा आयोजित समारोहमा सहभागी हुन जाँदै थिए। दुर्घटनामा विमान चालक र एक यात्री बाँचेको बताइएको छ।

मेराकी होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च

मेराकी होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च गरिएको छ । मेराकी, होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियमर स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगालगायत अन्य थेरापी गराउनेछन् ।

साविक विजेता पुलिस सेमिफाइनलमा

साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा प्रदेश २ लाई चार विकेटले पराजित गर्दै पुलिसले समूह बीको उपविजेताको...

अमेरिकी वायुसेनाको विमान किन आयो नेपाल?

काठमाडौं : अमेरिकी वायुसेनाको विमान (यूएस एयरफोर्स) आज नेपाल आएर फर्किएको छ। आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको विमान मध्यान्हतिर फर्किएको हो। 'बिहान ९ बजेतिर आएको थियो। दिउँसो नै फर्किसकेको छ,' विमानस्थलका एक कर्मचारीले भने। विमानले अमेरिकन दूतावासको आवश्यक सामाग्री र कर्मचारी छोडेर फर्किएको ती कर्मचारीले जानकारी दिए।