काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट पारित भएको छ। परियोजनालाई लिएर लामो विवादपछि आज व्याख्यात्मक टिप्पणीसहित बहुमतले पारित भएको हो।
संसद्को आजको पहिलो बैठकमा एमसिसी सम्झौताको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो। दोस्रो बैठकमा सरकारले व्याख्यात्मक टिप्पणी पेश गरेको थियो। उक्त टिप्पणीमाथि बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी…