एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन्। उहाँले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए। सीले चीन–रसिया […]
काठमाडौँ। आजदेखि एकसाथ दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको चलचित्र हो । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, […]
काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ डिफेन्समा केन्द्रित रहेको जनाएको छ। अमेरिकाका लागि पाकिस्तानी राजदूत रिजवान सइद सेखले अहिले प्रतिरक्षाको काम मात्र गरेको बताउँदै पहलगममा २६ जनाको ज्यान जाने गरी भएको घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको जनाए। पाकिस्तानले भारतले प्रहार गरेको मिसाइल नास गर्नका लागि चीनमा बनेको एयर क्राफ्ट प्रयोग गरिएको […]