भूमिगत गरिँदै विद्युतका तार

काठमाडौंको मैतीदेवी क्षेत्रमा विद्युत्का तार भूमिगत गरिँदै । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंलगायतका सहरको विभिन्न ठाउँमा विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत गर्ने कार्य्रलाई तीव्र रूपमा अघि बढाइरहेको छ । प्राधिकरणले १२ अर्ब रुपैयाँ लगानीमा ५ फागुन...

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकामा विद्युतीय तार भूमिगत गरिँदै

तनहुँ – पोखराको सडकबाटै सेता हिमालहरु हेर्न लाग्दा पोलमा टांगिएका बिजुलीका तार बाधक बन्ने गरेका थिए । खुलेको हिमाल देखेर यसो फोटो खिच्न थाल्यो कि बिजुली, इन्टरनेट र टेलिफोनका तारहरु अगाडि आइहाल्थ्यो । पोखरालाई तारहरुले कुरुप बनाएपछि विद्युत् प्रधिकरणले तार भूमिगत गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाएको छ । प्राधिकरणले पोखरामा पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म २६ किलोमिटर क्षेत्रमा विद्युतीय तारहरु भूमि...

भरतपुरका मुख्य राजमार्गमा विद्युतीय तार भूमिगत गरिँदै

चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य राजमार्गमा विद्युतीय तारलाई भूमिगत गराउने कार्य चलिरहेको छ। नेपाल विद्युत प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङदेखि पुलचोकसम्म र बाइपास रोडमा एक बर्षभित्र ...

बबईको पानी लिफ्टिङ गरिँदै

३ पुस, दाङ । दाङको तुलसीपुरमा बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढेको छ । यसका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय परिसरमा भूमिगत पानी ट्याङ्की निर्माणको काम सुरु भएको हो । कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । तुलसीपुर खानेपानी […]

गगन थापा काठमाडौं–४ बाट सर्वसम्मत सिफारिस

काठमाडौं। सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा पर्व धुमधामका साथ मनाइँदै छ। गगन थापा आउने चुनावलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस भएका छन्।राप्रपा नेपालले केन्द्रीय सदस्यलाई राजनीतिक प्रशिक्षण दिने भएको छ। चितवनको विद्युत लाइनहरु भूमिगत गरिँदै छ। नेपालले आज केन्यासँग दोस्रो एक दिवसीय खेल खेल्दै छ।

सजिलो सिँचाइ

झापाको झापा गाउँपालिका–७ मा हाइब्रिड मकैको सिँचाइका लागि भूमिगत जल सिँचाइको प्रयोग गरिँदै । झापा मकै जोन घोषणा भएको पालिका हो । यहाँका अधिकांश किसान बोरिङमार्फत भूमिगत जल सिँचाइ गर्छन् । तस्बिर : मनिषा चम्लागाईँ

राजधानीमा विद्युत् तार भूमिगत गरिँदै

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ ।

विद्युतीय तार भूमिगत गरिँदै

भरतपुर महानगरपालिकाका मुख्य दुई सडकमा ३३ केभी विद्युत्का तार भूमिगत गर्ने काम तीव्र गतिमा भएको छ। भरतपुरको भोजाडमा रहेको सबस्टेसनबाट बाइपास सडक हुँदै पूर्व–पश्चिम राजमार्गको गोन्द्राङसम्मको साढे चार किलोमिटर क्षेत्रमा तार बिछ्याउनका लागि पाइप राखिसकिएको छ। नारायणगढको पुलचोकदेखि बसपार्कसम्म सडकको दायाँबायाँ आँपटारीदेखि बाइपास सडकको दायाँबायाँ र बसपार्कदेखि गोन्द्राङसम्म एकातर्फ मात्र गरेर २३ किलोमिटर क्षेत्रमा तारलाई भूमिगत गरिँदै छ।