सप्तरीमा तीन घर जल्दा छ लाख रुपैयाँ बराबर क्षति

सप्तरीमा बिहीबार दिउँसो आगलागी भएर तीनवटा जल्दा छ लाख रुपैयाँ बराबरको सरसमान नष्ट भएको छ ।

सम्बन्धित सामग्री

आगलागीमा ५० लाखको क्षति

इनरुवा : सुनसरीको बर्जु गाउँपालिका–४ मा आज (आइतवार) भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई ५० लाख रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीमा स्थानीयका घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाए

वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाख रुपैयाँ बढीको क्षति

खोटाङ– सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँ बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले […]

आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बढीको क्षति भएको छ । आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद एक लाख ५० हजार रुपैयाँ, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुँडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताइएको छ । आगलागीपछि आफन्तले दिएको ओढ्ने, […]

सोलुखुम्बुमा आगलागीबाट घर जल्दा ३ लाख रुपैयाँ बराबरकाे क्षति

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-६ मैदेलमा एक घरमा आगलागी हुँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति फुरी तामाङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार चुलोबाट सल्किएको आगोले तामाङको घरसहितभित्र रहेका सम्पूर्ण अन्नपात, भाडापर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । घटनामा कुनै चौपाया तथा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।  मुक्ली प्रहरी चौकीबाट खटिएकाे&nb...

खोटाङकाे झिसेपुमा भएकाे आगलागीबाट ८५ लाख रुपैयाँ बराबरको क्षति

खोटाङ - खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुमा हिजो भएको आगलागीमा झण्डै ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय मैया श्रेष्ठको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगोले मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेकाे थियाे। आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा ८४ लाख ५६ बराबर रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिनुभयो । मैया श्रेष्ठको २७ लाख ...

जङ्गली हात्तीले पाँच घर भत्काउँदा चार लाखको क्षति

सप्तरी- सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले तीन परिवारको पाँच वटा घर भत्काउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मा तीन परिवारको पाँच वटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुई वटा घर, सञ्जु मण्डलको […]

ताप्लेजुङमा एक घरमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएकाे छ । फक्ताङलुङ गाउँपालिका ४ ईखाबुमा आज (मङ्गलवार) मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हाे ।   विद्युत् शर्ट भएर आगलागी भएकाे र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।     आगाे धुरीबाट बल्न थालेकाले निभाउन नसकिएकाे स्थानीय रानी आधाभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताउनुभयाे ।

सप्तरीको तरहीमा आगलागीबाट १५ लाख रुपैयाँ बराबरकाे क्षति

सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ तरहीमा हिजाे भएकाे आगलागीबाट झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय वासुदेव सदाको गाईको गोठमा बालिएको घुरबाट सुरु भएकाे आगलागीले उहाँसहित केलु सदा, बिहारी सदा, प्रमोद राय, रामसुन्दर सदा ,सोभिया सदा, गाैतम सदा, चन्द नारायण सदासहितको घर पूर्ण रुपमा जलेकाे प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएकाे छैन तर झन्डै आधा दर्जन पशुचाैपाया जलेर मरेका छन्। स्थानीयवासी, सशस्त्र तथा जनपद प्रहरी र दमकलकाे सहयोगमा हिज...

बारामा ९ गोठ जलेर नष्ट, ९ लाख रुपैयाँ बराबरको क्षति

वीरगञ्ज – बारामा मंगलबार राति भएको आगलागीमा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बारागढी गाउँपालिका–२ बिसुनपुर्वामा भएको आगलागीमा ९ वटा घरगोठ जलेर नष्ट भएको छ। आगलागीमा परी सोही स्थान बस्ने देवकान्त चौधरी, प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लीलावती थरुनी, उर्मिला चौधरी, सुरेश दास, कञ्चन दास, लक्ष्मण दास, शंकरप्रसाद जयसवालको घर–गोठ जलेर नष्ट भएको प्रहरीले […]

म्याग्दीमा बाढीपहिरोबाट ८३ घरमा क्षति, जोखिममा ७३ घर

म्याग्दी : यस वर्षको मनसुन सुरु भएयता म्याग्दीमा बाढी‚ पहिरो र कटानले ८३ घरमा पूर्ण क्षति पुगेको छ। थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुईजनाको मृत्यु र छजना घाइते भएका छन्। पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले नौ लाख ६० हजार र मृतक दुईजनाका परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको पौडेलले जानकारी दिए।पाँचजनासम्म सदस्य भएक