बागमतीको बजेट- चालूभन्दा आगामीको आकार घट्ने

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे हुने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्दैछन् । चालू आर्थिक वर्षभन्दा करिब १० अर्ब रकम कमको बजेट आउने बताइएको छ । बागमी सरकारको चालू आ.व. को बजेट ७० अर्ब ९३ करोड […]

सम्बन्धित सामग्री

यस्तो छ प्रदेशमध्ये सबैभन्दा ठूलाे बागमतीको बजेट

हेटौंडा :आगामी आर्थिक वर्ष ०७९/८० का लागि देशका ७ वटा प्रदेशहरूमध्ये बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार १३ अर्बले बढाएको छ।आगामी आवको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन ग

६ महिनामा १६ प्रतिशत मात्र खर्च

बागमतीको बजेट खर्च निराशाजनकYeti Carpet हेटौंडा-बागमती प्रदेशमा वर्षेनी बजेटको आकार बढाइए पनि खर्च गर्ने क्षमतामा भने वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७७–०७८ को ६ महिनामा बजेट खर्च १६.१९ प्रतिशत मात्र रहेको छ ।अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवस्थासँग तुलना गर्दा यस वर्ष खर्चमा केही सुधार भएपनि अपेक्षित प्रगति हासिल हुन सकेको छैन […]