काठमाडौँ- रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी […]