काठमाडौँ – शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद् भवन निरीक्षण गरेका छन्। मन्त्री घिसिङले शनिबार सिंहदरबारस्थित निर्माणाधिन संसद् भवन निरीक्षण
काठमाडौँ- फिल्म र टेलिभिजन दुवैमा आफ्नो अविस्मरणीय भूमिकाका लागि परिचित भारतीय अभिनेता तथा हास्य कलाकार सतीश शाहको शनिबार ७४ वर्षको उमेरमा निधन भएको छ।
धनुषा। छठ सुरु भएसँगै जनकपुरसहित धनुषाका स्थानीय बजारमा केराको माग बढेको छ। जसले बजारमा केराको कारोबार बढाएको हो। छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीहरु बताउँछन्। व्यवसायीहरुका अनुसार छठमा भगवान् सूर्यलाई अर्घ्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग जनकपुरसहित स्थानीय बजारमा बढेको हो। अहिले महेन्द्रनगर, ढल्केवर, […]
काठमाडौं– नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चारदिने छठ पर्व आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानीलगायत मधेस प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वको पहिलो […]