रातोपाटी ब्रिफिङ : काँग्रेस–राप्रपाको महाधिवेशन सर्यो, एमालेले प्रतिनिधि टुंग्यायो

आज मिति २०७८ साल कात्तिक महिनामा ११ गते बिहीबार । आज देशभर भएको मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।आजका प्रमुख समाचारमा काँग्रेस र राप्रपाको महाधिवेशन सारिएको, एमालेले महाधिवेशन प्रतिनिधि टुंगो लगाएको, मन्त्रिपरिषद् बैठकका निर्णय, बागमतीमा नयाँ सरकार गठन भएको, प्रधानसेनापतिको भारत भ्रमण तय, कोरोनाको नियमित अपडेटलगायत रहेका छन् ।१. काँग्रेस र राप्रपाको महाधिवेशन सर्‍योनेपाली काँग्रेस र राप्रपाको महाधिवेशन सारिएको छ । काँग्

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : काँग्रेसले सक्यो जिल्ला अधिवेशन, विभाजनबाट जोगियो जसपा

आज मिति २०७८ साल फागुन महिनाको ३० गते सोमबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१‍. जसपामा सबै विवाद मिल्योजनता समाजवादी पार्टी नेपालले असोज मसान्तभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको समापन बैठकलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको समायोजन र विधान अधिवेशनपछि महाधिवेशन गराउनेतिर लाग्ने जानकारी गराएका हुन् । उनले प्रतिनिधि र प्रदेशसभाको चुनावअघि नै पार्टी

रातोपाटी ब्रिफिङ : शनिबार महाधिवेशन सक्दै माओवादी, चुनावपछि विशेष महाधिवेशन

आज मिति २०७८ साल पुस महिनाको १६ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।१. माओवादी महाधिवेशन शनिबार सकिनेनेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने भएको छ । शुक्रबार अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् भने शनिबार विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको सम्बोधन भएर सो प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया सुरु

माओवादी महाधिवेशन : जोडतोडसँग उठ्यो नेताहरुको सम्पत्ति छानबिनको माग

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ । जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ । बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ । आफ्नो समूहमा […]

रातोपाटी ब्रिफिङ : काँग्रेसको पदाधिकारीमा देउवाको बहुमत

आज मिति २०७८ साल पुस महिनाको २ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ ।१. काँग्रेस चुनावनेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत पदाधिकारीतर्फको मतगणना सकिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी हुँदा उपसभापतिमा उनी पक्षीय पूर्णबहादुर खड्का र शेखर कोइराला पक्ष धनराज गुरुङ विजयी भएका छन् ।यसैगरी महामन्त्रीमा कोइराला पक्षका गगन थापा र प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका विश्वप्रकाश शर्मा विजयी भए । यसैगरी सहमहामन्

महाधिवेशन तयारी बैठकः देउवाले लिए ब्रिफिङ

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन तयारीसम्बन्धि उपसमितिका संयोजकहरु सँग ब्रिफिङ लिएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिले सम्म भएका तयारी तथा प्रगति बारे सभापति देउबालाई जानकारी गराएका हुन् । आजको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति,प्रचार प्रसार उपसमिति, आवाश उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, बिदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए । बैठक पछि संचार...

महाधिवेशनको तयारीबारे देउवाले लिए ब्रिफिङ

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन तयारी सम्बन्धि उपसमितिका संयोजकहरू सँग ब्रिफिङ लिएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिले सम्म भएका तयारी र प्रगतिबारे सभापति देउवालाई जानकारी गराएका हुन् ।सोमबारको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरूले आफ्नो तयारी सम्बन्धि प्रगति सुन

रातोपाटी ब्रिफिङ : बारमा दुई वकिलको भिडन्त, चोलेन्द्रविरुद्ध आन्दोलनको घोषणा

आज मिति २०७८ साल कात्तिक महिनाको १२ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ ‘रातोपाटी ब्रिफिङ’ मा समेट्ने प्रयास गरिएको छ ।आजका मुख्य समाचारहरुमा नेपाल बारमा दुई वकिलको भिडन्त, बारद्वारा प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको घोषणा, एमालेले महाधिवेशन प्रतिनिधि संख्या बढाएको, ओलीप्रति प्रचण्डको आक्रोश, तीनै तहको चुनाव एकैपटक गर्न माधव नेपालको सुझाव, उद्योगधन्दा खोल्न अर्थमन्त्रीको जोड, कोरोनाको नियमित अपडेटलगायत रहेका छन् ।१ वकिलबीच कुटाकुटन्यायालयमा देख

बालुवाटारमा ‘ट्रिपल म्युटेन्ट’ र लकडाउनबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौं । नेकपा एमालेले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सिंगो पार्टीपंक्तिलाई एकढिक्का भएर लाग्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बढ्दो कोरोना संक्रमणबारे ब्रिफिङ गर्दै कोरोनाविरुद्धको लडाइँमा केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्तालाई लाग्न निर्देशन दिएका हुन् ।बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको ‘ट्रिपल म्युटेन्ट’को समेत आशंका गरिए