पोखरा (हाम्रो खेलकुद) – अमेरिकी टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) लाई पराजित गर्दै नेपाल एपिएफ फुटबल क्लब २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले ३-१ को जित दर्ता गर्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा […]