स्थानीय तह निर्वाचनका लागि जुम्लाका ६ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । स्याउसुपोर जोन कार्यालयकी प्रमुख गंगा कुमारी पोखरेललाई जिल्ला हुलाक कम्पाण्डको मतदान मतदान केन्द्रमा अधिकृतको जिम्मेवारी दिइएको छ । चन्दननाथ नगरपालिकामा कार्यरत चण्डिका चौलागाईं चन्दननाथ नगरपालिका ४ मा भारतीस्थित अशोक आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकृत तोकिएको छ । पातारासी गाउँपालिकामा कार्यरत बिमा रोकायालाई भैरव मावि धुपिढुस्कामा रहेको मतदान केन्द्रमा खटाइएको छ । तिला गाउँपालिका