वीरगञ्ज– १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साको पर्सागढी नगरपालिका–७ फुलवरिया टोल बस्ने २० वर्षीय कृष्ण पटेललाई पक्राउ गरेको हो। पक्राउ परेका पटेलले बिहीबार राति साढे ९ बजेको समयमा १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको पर्सा प्रहरीले जनाएको छ। पीडित बालिकाको परिवारका […]