वीरगञ्ज – १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई पक्राउ गरेको हो। पक्राउ परेका परियारले आफ्ना छोराहरूसँग पीडित किशोरी खेल्न आएको मौका छोपी बालिकालाई घरभित्र लगी जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ। किशोरीको […]