यस्तो छ अटेरी अभियानको घोषणापत्र

पोखरा : पोखरा महानगरपालिकाका प्रमुख पदका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले शनिबार घोषणापत्र सार्वजनिक गरेका छन्। एक कार्यक्रमका बीच उनले विभिन्न १० वटा वडाका वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरूले पोखरा लक्ष्य २०७९ (कार्ययोजना पत्र) नाम दिएर घोषणापत्र सार्वजनिक गरेका हुन्।कार्यक्रममा पौडेलले सार्वजनिक गरेको घोषणापत्र नभई अटेरी अभियानले बनाएको पोखरा विकासको लक्ष्य रहेको प्रष्टीकरण दिए।अटेरी अभियानले ‘नो भोट’को अवधारणा स्थापित गर्छ'विकासका योजना बनाउनुअघि हामीले आम पोखर

सम्बन्धित सामग्री

‘अटेरी’ उम्मेदवार गनेशको चुनाव चिह्न लौरो नै

काठमाण्डाै - पोखरा महानगरपालिकाको मेयर पदमा अटेरी अभियान चलाइरहेका गनेश पौडेलको पनि चर्चा छ । उहाँले चुनाव चिह्न लौरो पाउनुभएको छ ।लौरौ चुनाव चिह्न पाएपछि प्रचारमा खटिएको अटेरी अभियानको समूहले दिउँसो लौरो नपाउने खबर पाएपछि निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराजुलुस समेत गरेको थियो । पछि उहाँले लौरो नै चिह्न पाउनुभएको छ ।पोखरामा स्वतन्त्र उम्मेदवार सात जना मात्रै रहेकोले सातौँ लहरसम्मको मात्र चुनाव चिह्न दिनुपर्नेमा आठौँ लहरको परेपछि विवाद भएको र पछि एक लहर थप्ने निर्णय गरेर लौरो नै दिएको कास्...