‘अटेरी’ उम्मेदवार गनेशको चुनाव चिह्न लौरो नै

काठमाण्डाै - पोखरा महानगरपालिकाको मेयर पदमा अटेरी अभियान चलाइरहेका गनेश पौडेलको पनि चर्चा छ । उहाँले चुनाव चिह्न लौरो पाउनुभएको छ ।लौरौ चुनाव चिह्न पाएपछि प्रचारमा खटिएको अटेरी अभियानको समूहले दिउँसो लौरो नपाउने खबर पाएपछि निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराजुलुस समेत गरेको थियो । पछि उहाँले लौरो नै चिह्न पाउनुभएको छ ।पोखरामा स्वतन्त्र उम्मेदवार सात जना मात्रै रहेकोले सातौँ लहरसम्मको मात्र चुनाव चिह्न दिनुपर्नेमा आठौँ लहरको परेपछि विवाद भएको र पछि एक लहर थप्ने निर्णय गरेर लौरो नै दिएको कास्...

सम्बन्धित सामग्री

स्वतन्त्रका चुनाव चिह्न पुतलीदेखि घण्टाघरसम्म

काठमाडौं । मंसिर ४ को निर्वाचन प्रयोजनका लागि स्वतन्त्र र दलका बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ । पार्टीभन्दा फरक रहेर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आयोगले पुतली, लौरो, त्रिभुज, सिरिन्ज, कैंचीलगायत फरक–फरक चुनाव चिह्न प्रदान गरेको छ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुराबाट मनोनयन […]

लौरो चिह्न स्वतन्त्रको भन्ने प्रचार रोक्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरूको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो । आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार […]

लौरो चिह्न स्वतन्त्रको भनेर प्रचार नगर्न आयोगको निर्देशन

७ असोज, काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको हो भनेर गरिएको प्रचार रोक्न निर्देशन दिएको छ । यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो । आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर […]

लौरो चुनाव चिह्न खारेज गर्न माग

२ असोज, काठमाडौं । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो । काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा […]

अटेरी समूहले अटेरी गरेपछि पायो ‘लौरो’

काठमाडौं : पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट मनोनयन दर्ता गराएका अटेरी उम्मेदवारले अन्ततः लौरो चुनाव चिह्न पाउने भएका छन्। मुख्य निर्वाचन कार्यालय पोखरामा केही समयको रस्साकस्सीपछि स्वतन्त्र उम्मेदवार खड्गराज गनेस पौडेलले खोसिएको चुनाव चिह्न लौरो पाएका हुन्।बिहान दिएको चुनाव चिह्न दिउँसो खोसिएपछि अटेरीहरूले कार्यालय घेराउ गरी दबाब दिएपछि निर्वाचन कार्यालयले पुनः लौरो चिह्न प्रदान गरेको हो। पोखराका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले भने, ‘आयोगले मतपत्र ठूलो नहोस् र खर्च नह

अटेरी समूहको चुनाव चिह्न 'लौरो'

कास्की :  पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ।शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको हो।लौरो चिह्न पाएपछि मेयरका प्रत्यासी गनेश पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्,'भ्रष्टलाई दण्ड!कमजोरलाई सहारा!अटेरी चुनाव चिन्ह 'लौरो'!'

अटेरीलाई लौरो !

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् ।