काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्रिपरिषद सोमबार नै पूर्णता दिई मन्त्रीहरूलाई सपथ ग्रहण गराउने बताएका हुन्।‘आज मन्त्रीहरूको सपथ ग्रहण गराउने नभए पनि आजै टुंग्याउने तयारी छ‚’ उनले भने‚ ‘त्यसैले मैले यहाँ धेरै बोल्न नभ्याउने छ। क्याबिनेटबारे निर्णय गर्नुछ।’ प्रचण्डले देशलाई समाजवादको आधार तयार गर्