भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ। अस्ट्रेलियास्थित पर्थ स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जसमा सूर्यकुमार यादवले सर्वाधिक ६८ रन बनाउँदा कप्तान रोहित शर्माले…

सम्बन्धित सामग्री

भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियाे !

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायाे । भारतले दिएकाे एक सय ३४ रनकाे सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायाे । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १ सय ३३ रन बनायाे । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण ...

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग भारतको हार

१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको लो स्कोरिङ थ्रीलरमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ । सुपर १२ अन्तर्गत समूह बी मा यसअघि लगातार दुई खेल जितेको भारतको यो पहिलो हार हो । भारतलाई हराउँदै अपराजित दक्षिण अफ्रिका भने ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको […]