टिपरको ठक्करबाट एकको मृत्यु

नेपालगन्ज स्थित  राँझा एयरपोर्ट चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हुम्लाको सिमकोट गाउँपालिका  २ ठेहे घर भएका  ७० वर्षीय बलबिर भण्डारी रहेका छन् ।   कोहलपुरबाट  नेपालगन्जतर्फ जाँदै...

सम्बन्धित सामग्री

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

काठमाडौंको गंगबु मित्रनगरमा टिपरको ठक्करबाट मोटरसाइकलमा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–२६ गंगबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६...

टिपरको ठक्करबाट एकको मृत्यु

सर्लाहीको बरहथवामा शुक्रबार टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव ११ घण्टापछि घटनास्थलबाट उठाइएको छ । मृतकको शव शुक्रबार साँझ ७ बजेपछि घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक घाइते

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति बा ४ ख ६८४३ ले नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको पछाडि बसेका थिए । […]

हेटौँडामा टिपरको ठक्करबाट एकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

हेटौँडामा टिपरको ठक्करबाट एकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा

ट्रिपरको ठक्करबाट एकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामा स्थानीयले पूर्वपश्चिम राजमाग अवरुद्ध गरेका छन् । सोमबार बिहान प्रदेश नम्बर–०३–००१क नम्बरको ट्रिपरले  को२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत माइधारमा...

नागार्जुनमा टिपरको ठक्करबाट एकको मृत्यु

राजधानीको नागार्जुनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  नागार्जुन नगरपालिका–७ स्थित लाफा भिलेज इन्भेष्टमेन्ट कम्पनीको प्लटिङमा टिप्परको ठक्करबाट एकजनाको सर्लाहीको लालबन्दी घर भएका ३९ वर्षीय सोमबहादुर बलको मृत्यु भएको प्रहरीले जनाएको हो । उनलाई बा ५ ख १८६० नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट एकको मृत्यु

सप्तरी। टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ का ५६ वर्षीय देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ। मृतकको परिवार स्रोतका अनुसार साइकलमा सवार उनलाई बैशाख ५ गते टिपरले ठक्कर दिएपछि नोबेल अस्पताल विराटनगरमा उपचाररत थिए। मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन्।

टिपरको ठक्करबाट एकको मृत्यु

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बा ४ ख ५८४० नम्बरको टिपरको ठक्करबाट वीरेन्द्रनगर–१२ का ५८ वर्षीया दफार बक्स घाइते भएका थिए । मंगलगढी–धुलियाविट फोरलेन...