विराटनगर-हरेक वर्ष सुझाव संकलन गरे पनि बजेटमा पूर्वलाई उपेक्षा गर्ने गरेको पूर्वका उद्योगी व्यवसायीहरुले गुनासो पोखेका छन् ।पूर्वबजेट छलफलमा हरेक वर्ष पूर्वको आर्थिक विकासका लागि विभिन्न क्षेत्रलाई समेटेर सुझाव दिइए पनि सरकारले बेवास्ता गर्ने गरेको उनीहरुको दुखेसो थियो । माग पूरा नभएका कारण सुझाव दिन नै मन लाग्न छाडेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे […]