हतियार खरिदबाट पछि हट्यो सरकार

आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ।...

सम्बन्धित सामग्री

सूचनाको हक कुण्ठित गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, माघ १७ । नागरिकको सूचनाको हक कुण्ठित हुने गरी सरकारले गोप्य राख्ने भनेर गरेको सूचनाको वर्गीकरण गर्ने निर्णय फिर्ता लिइने भएको छ । मुख्यसचिव शंकरदास वैरागीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सरोकारवाला पक्षसँगको छलफलमा सूचना वर्गीकरणको निर्णय फिर्ता लिने भएको बताए । अहिलेको निर्णय फिर्ता लिएर संविधान र कानुनअनुसार गोप्य राख्ने सूचना मात्रै संरक्षण […]

पछि हट्यो सरकार

आमनिर्वाचनपछि पनि प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने निर्णयबाट सरकार पछि हटेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले आइतबार चुनावपछि पहिलो बैठक बस्दासम्म कार्यकाल रहने व्यवस्थासहित प्रतिनिधिसभा सदस्य...

नायब सुब्बाहरूको चेतावनीपछि पछि हट्यो सरकार

काठमाडौं । चोर बाटोबाट अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ । अतिरिक्त रुपमा बढाउन लागिएको तलब विरुद्ध कर्मचारीहरू नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले बजेट घोषणा अनुसारकै तलब वृद्धि कायम गर्ने भएको हो । बजेट भाषणमार्फत सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाएको भए पनि अधिकृतदेखि सचिवसम्मको तबल भने २४ प्रतिशतसम्म […]

तलब वृद्धिको निर्णयबाट  पछि हट्यो सरकार

बजेटले १५ प्रतिशत घोषणा गरेकामा २४.२६ प्रतिशतसम्म बढाउने प्रस्तावपछि विरोध बजेटमार्फत घोषणा गरिएको स्केलभन्दा बढी तलब वृद्धिको प्रस्तावबाट सरकार पछि हटेको छ । मर्यादाक्रमअनुसार तलब समायोजनका नाममा बजेटबाट घोषितभन्दा बढी अंकमा सरकारले...

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, साउन २ । आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ। ‘बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो,’ गृह मन्त्रालय […]

हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो सरकार

आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ। 'बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो,' गृह मन्त्रालय स्रोतले भन्यो।'अर्थ मन्त्रालयले बजेट नदिने भनेको छ। मन्त्रीज्यूले पनि हतियार खरिदका लागि पैसा नभएको भन्नुभएको छ। त्यसकारण अहिलेलाई हतियार खरिद प्रक्रिया रोकिए

इम्बोस्ड नम्बर ‘अनिवार्य’बाट पछि हट्यो सरकार

काठमाडौं । चौतर्फी विरोधपछि सरकार इस्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नबाट पछि हटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यसअघि प्रकाशित सूचनाबाट आमसेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ । विभागले अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारीसाधनमा जडान गर्न नसकिने स्विकारेको […] The post इम्बोस्ड नम्बर ‘अनिवार्य’बाट पछि हट्यो सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक महिनामै दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, २३ जेठ । सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ । जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विदेशी मुद्रातको सञ्चिति घट्दै गएपछि सरकारले […]

श्रीलङ्कामा सङ्कटकाल हट्यो, सरकार अल्पमतमा

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज भएको  छ । आर्थिक सङ्कट बढेपछि भइरहेको आन्दोलन रोक्न गएको १८ गतेदेखि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो । तर, सङ्कटकाल घोषणा भएको दुई हप्ताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार सङ्कटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोतावाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य हुनुभएको हो । सङ्कटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् ...

पछि हट्यो सरकार

एमसिसी अघि बढाए गठबन्धन नै संकटमा पर्न सक्ने अवस्था आएपछि सरकार पछि हटेको हो। बुधबार संसद् बैठक बस्नुभन्दा एक घन्टाअघि मात्र माओवादी केन्द्रले एमसिसी टेबुल भए सरकार नै छाड्ने तयारी गरेपछि त्यसबारे एकपटक पुनर्विचार गर्ने भन्दै एमसिसी टेबुल गर्ने प्रक्रियाल...