बाढीपहिरोमा उद्धार र राहत कार्यक्रम ल्याउन माग

प्रतिनिधिसभा बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका अधिकांश ठाउँमा बाढीपहिरोका कारण जनधनमा क्षति पुगेको भन्दै सरकारले उद्धार र सुरक्षाका लागि विश्वसनीय काम गर्न माग गरेका छन्।...

सम्बन्धित सामग्री

विपद् रोकथाम तथा उद्धारका लागि विभिन्न ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन

काठमाण्डाै - मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का लागि सरकारले देशभरका मुख्य ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन गरेको छ । विपदमा आवश्यक खोज, उद्धार तथा पुनर्स्थापना र राहतका लागि आवश्यक पूर्वतयारी गरेको गृह मन्त्रालयले जनाएको हाे । उद्धार तथा राहत व्यवस्थापनका लागि काठमाण्डौ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला गरी ११ ठाउँमा यो तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । यी मानवीय सहायतास्थलबाट आवश्यक क्षेत्रमा राहत पुर्याइनेछ । विभिन्न ११ ठाउँमा पाँच हजारभन्दा ...

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ – सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित […]

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरो पीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।  उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अनेरास्ववियूको माग

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई नि: शुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ। अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढी […]

कोरोना र बाढीपहिरो पीडितलाई राहत र पुनर्स्थापना प्याकेज

सरकारले कोभिड–१९ तथा बाढीर पहिरो पिडितका लागि राहत दिने भएको छ । आइतबार सार्वजनिक सरकारका न्यूनतम साझा कार्यक्रममार्फत कोभिड–१९ बाढी पहिरो ताथ अन्य विपत पिडित परिवारलाई उद्धार तथा राहत प्रदान...

बाढीपहिरो पीडितहरुको खोज, उद्धारमा सेना परिचालन

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालन गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको जनाएको छ । जसअनुसार मंगलबार धादिङको बेनीघाट रोडाङ गाउँपालिका१० स्थित तिङराङ खानी क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग अवरुद्ध भएकामा नेपाली सेनाको टोलीले उक्त पहिरो हटाई यातायात सुचारु गरेको छ । यस्तै आज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलामा आएको बाढीपछि अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार ईलाकालाई प्रभ...

बाढीपहिरो पीडितको उद्दार र राहतमा जुट्न एमालेको आव्हान

काठमाडौं। एमालेले आज विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी बिचल्ली परेका तथा बेपत्ता भएका नागरिकको उद्धार र राहत वितरण लागि तत्काल जुट्न जनप्रतिनिधि,पार्टी कमिटी र युवा पङ्तीलाई आव्हान गरेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी बनाउन,मृतकका परिवारलाई राहत उपलब्ध गराउन,बेपत्ताहरूको खोजी र बाढीले बेघरबार भएकालाई व्यवस्थित गर्न माग गरेको छ।

बाढी-पहिरोपीडितको उद्धार तथा राहत वितरणमा ढिलाइ नगर्न अर्थ समितिको निर्देशन

काठमाडौं : व्यवस्थापिका संसदको अर्थ समितिले बाढीपहिरो तथा डुबानपीडितको उद्धार तथा राहत वितरणमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराएको छ। समितिको बिहीबार बसेको बैठकले बाढीपहिरो र डुबानपीडितको उद्धार, राहत र पुनर्वासलाई युद्धस्तरमा अघि बढाउन तथा राष्ट्रिय विपत्ति घोषणा गर्न सरकारलाई निर्देशन दिएको हो। साथै बैठकले बा...

उद्धार र राहत कार्यमा जुट्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन सावधानी अपनाउँदै उद्धार र राहत कार्यमा अविलम्ब जुट्न सरकारसँग आग्रह गरेको छ ।