जिल्ला अस्पताल अस्तव्यस्त

दैनिक ४ सय बिरामी आउने जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा चरम बेथिति देखिएको छ । कावासोती नगरपालिका–१६ डन्डास्थित अस्पताल १५ शय्याको सञ्चालन अनुमति भए पनि बिरामीको चापलाई हेरेर ६५ शय्या सञ्चालनमा छ ।

सम्बन्धित सामग्री

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको छ। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने औषधी अभावका कारण सेवाबाट बञ्चित भएका हुन्।...

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको छ। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने औषधी अभावका कारण सेवाबाट बञ्चित भएका हुन्।...

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

जिल्ला अस्पताल बैतडी न्यूनतम् सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।

जिल्ला अस्पताल हुम्लामा औषधिको चरम अभाव

जिल्ला अस्पताल हुम्लामा आधारभूत औषधिको रचम अभाव देखिएको छ। १५ शैय्या रहेको एक मात्रै जिल्ला अस्पताल हुम्लामा १५ दिनदेखि औषधिको अभाव देखिएको हो।  पेट दुख्ने शरीर काम्ने बिरामीले थला परेकी सिमकोट...

जिल्ला अस्पताल मनाङमा छैन एक्सरे मेशिन

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको एकमात्र जिल्ला अस्पताल मनाङमा एक्सरे मेशिन नहुँदा मनाङबासीले सास्ती भोग्दै आएका छन् । मनाङकोे एकमात्र जिल्ला अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार नहुँदा मनाङबासीलाई...

जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका सेवा स्थगित

दार्चुला– स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरेको छ। जिल्ला अस्पताल दार्चुलामा कार्यरत तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट अर्को सूचना जारी नभएसम्मका लागि इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले जानकारी दिए। जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि आइसोलेसन राख्नुपर्ने बिरामीलाई मध्य […]

जिल्ला अस्पताल पाल्पाको आकस्मिकबाहेकको सेवा बन्द

जिल्ला अस्पताल पाल्पाको आकस्मिकबाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो।

जिल्ला अस्पताल स्तरोन्नति गरिने

सञ्चालनमा आएको एक शताब्दीपछि धनकुटा जिल्ला अस्पताल स्तरोन्नति गरिने भएको छ । वि.सं १९७० सालमा त्रिचन्द्र अस्पतालका नामबाट सेवा सुरु गरेको धनकुटा अस्पताललाई एक सय शैया क्षमताको बनाइने भएको हो । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले धनकुटामा आयोजित कार्यक्रमा धनकुटा जिल्ला अस्पताल स्तरोन्नति गरी एक सय शैया क्षमताको अस्पताल बनाउन उद््घाटन गरेका छन् […]

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो।