४ कात्तिक, काठमाडौं । पर्साको ठोरी गाउँपालिकामा चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पढाइ पनि निःशुल्क भएको छ । गाउँपालिकाका शिक्षा शाखाका संयोजक भुपालकुमार जोशीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ लाई पनि पूर्ण रुपमा निःशुल्क कार्यान्वयनमा रहेको जानकारी दिए । गाउँपालिकाभित्र २१ विद्यालयमध्ये बालकक्षादेखि १२ कक्षासम्म भएका ५ वटा मावि, बाल […]