काठमाडौँ। मानव जीवन बचाउन अति आवश्यक पर्ने मानवकै रगतको माग उपत्यकामा बढेसँगै परोपकार प्रसूतिगृह थापाथलीमा तिनदिने खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरियो । मंगलबारदेखि सुरु भएको खुल्ला रक्तदान कार्यक्रम प्रसूति गृहमा बिहीबार सम्म सुचारु रहनेछ । रक्तदान जीवन दान भन्ने मूल नाराका साथ स्वयंसेवी रुपमा दान गरिँदै आएको रगतको व्यवस्थापन र वितरण राम्रो नभएकै कारण […]