मन्त्री बन्नका लागि जे पनि गर्दिनँः माओवादी सांसद

काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा आफू मन्त्री बन्ने जनअपेक्षा रहेको बताएका छन् । ‘मन्त्री बन्छु कि बन्दिनँ, मलाई थाहा छैन । यो कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड प्रचण्डलाई नै थाहा होला । मोरङको सहरी क्षेत्रबाट पटकपटक चुनाव जितेको सांसद हुँ । […]

सम्बन्धित सामग्री

मन्त्री नबनाएपछि कोशीका माओवादी सांसद मगरले भने- राजीनामा दिने मनसाय बनाइसकेँ

विराटनगर । मन्त्री नबनाएपछि कोशी प्रदेशका माओवादी सासंद नारायण बुर्जा मगरले राजीनामा गर्ने धम्की दिएका छन् । दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्यांकन गर्न नसकेको भन्दै उनले […]

अर्बौंका मन्त्री र ५ करोडका सांसद भए : माओवादी सांसद शाही

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटको विरोध गरेका छन् । उनले नीति तथा कार्यक्रमसँग मेल खाने बजेट नल्याइएको र अर्थमन्त्री प्रकाशशरण महतले चलाखी गरी बजेट ल्याएको आरोप लगाएका हुन् ।

अर्बौंका मन्त्री र ५ करोडका सांसद भए : माओवादी सांसद शाही

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटको विरोध गरेका छन् । उनले नीति तथा कार्यक्रमसँग मेल खाने बजेट नल्याइएको र अर्थमन्त्री प्रकाशशरण महतले चलाखी गरी बजेट ल्याएको आरोप लगाएका हुन् ।

प्रदेश–१ को मुख्यमन्त्रीमा माओवादीको दाबी

मोरङ – नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ मा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ। सोमबार प्रदेश सभामा पद तथा गोपनियताको शपथपछि माओवादी सांसद इन्द्र आङ्ग्बोले मुलुकमा दलहरूबीच गठबन्धनको अवस्थाका कारण प्रदेश १ सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने बताए। अहिलेको गठबन्धन सरकारको नेतृत्वका लागि माओवादीले सशक्त दाबी गरिरहेको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले […]

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई

मन्त्री बन्न एमाले, सांसद रहन माओवादी?

काठमाडौँ- माओवादी त्यागेर एमालेमा प्रवेश गरेको करिब चार महिनापछि चार पूर्वमाओवादी नेताहरुले आफूहरु माओवादी सांसद भएको दाबीसहित उक्त पदबाट आफूहरुलाई बञ्चित नगर्न बिहीबार सर्वोच्च अदालत गुहारेका छन्। लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले सामूहिक रुपमा सर्वोच्चमा दायर गरेको रिटमा केन्द्रीय कमिटीबाट निर्णय नगरी अध्यक्षको एकल निर्णयका आधारमा सांसद पदमुक्त गर्ने निर्णय भएको […]

प्रचण्डले धोका दिएको भन्दै माओवादी सांसद श्रेष्ठद्धारा राज्यमन्त्री पद अस्वीकार

काठमाडौं, ११ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले राज्यमन्त्री पद अस्वीकार गरेका छन् । पहिला मन्त्री बनाउने आश्वासन दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमन्त्री पठाउन ...