काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख रूपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य सोमबार स्थिर रहेर […]