सुनचाँदीको मूल्य घट्दो क्रममा

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार ) बजारमा सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि सुनचाँदीको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार छापावाल सुनको […]

सम्बन्धित सामग्री

सुन ग्राहकलाई राहत : तोलामा ६०० रुपैयाँ घट्यो भाउ

काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार रुपैयाँ तोकिएको थियो । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो प्रतितोला १ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ४६० रुपैयाँमा किनबेच भइरहेको छ । सुनचाँदीको मूल्य घटेसँगै ग्राहकले राहत पाएका छन् ।  अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घट्दो क्रममा छ । पछिल्लो दुई दिनयताको तथ्यांक हेर्दा न्युयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ घट्दो क्रममा देखिन्छ । गत सोमबार प्रतिऔंस १९६४.०७ डलरमा बन्द भएको कारोबार मंगलबार प्रतिऔंस १९५२.१६ डलरमा बन्द भएको थियो । बुधवार (आज) सुन अघिल्लो दिनभन्दा मुनिमै सुनको कारोबार भइरहेको छ । दिउँसो ३ बजे सुनको भाउ प्रतिऔंस १९४०.५२ डलर छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ १३१.९२ रुपैयाँ छ । हिजो डलरको भाउ  १३१.९० रुपैयाँ तोकिएको थियो ।

घट्दो क्रममा सुनचाँदीको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ ।

लगातार घट्दो क्रममा सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी महासंघका अनुसार लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्य घटेको छ ।

सुनचाँदीको मूल्य स्थिर, कति छ आजको बजार भाउ ?

काठमाडौं । अघिल्लो दिन हजार रुपैयाँले बढेको सुन (Gold)को मूल्य बिहीवार (आज) स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुन १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, आज चाँदी (Silver)को मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १६ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बुधवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १८ डलरमा बन्द भएको थियो । त्यसैगरी, आज डलरको मूल्य भने घटेको छ । आज १ अमेरिकी डलर (Dollar)को विक्री दर १३१ रुपैयाँ ६३ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३१ रुपैयाँ ७१ पैसा कायम भएको थियो ।