काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा चुनाव केन्द्रीत गतिविधि तिव्र बनाएका राजनीतिक दलहरु चुनाव लक्षित कार्यक्रमसहित गाउँगाउँ पसेका छन् । एकतातिर दलहरु चुनाव जित्न जनता रिझाउन व्यस्त छन् भने अर्कोतिर चुनावी तालमेल बनाउन कसरत गरिरहेका छन् । चुनावी तालमेलबारे अहिले नै स्पष्ट तस्बीर आईनसकेपनि वर्तमान सत्तागठबन्धनको निरन्तरता वा पुनःबाम तालमेलका विषयमा अनेक अडकलबाजी […]