भंग भयो सरकार र मिटरब्याजविरोधी संघर्ष समितिको वार्ता

काठमाडौं : मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ। बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँग वार्ता भंग गरेको हो। सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ।५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु मात्र दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नस

सम्बन्धित सामग्री

सरकार र स्वर्गद्वारी गुठी पीडितबीच सहमति

७ चैत, काठमाडौं । सरकार र स्वर्गद्वारी गुठी पीडित माेही किसान संघर्ष समितिबीच सहमति भएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित माेही किसान संघर्ष समितिबीच २ बुँदे सहमति भएको हो । स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन […]

सरकार र मिटरब्याज संघर्ष समितिबीच ४ बुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच ४ बुँदे सहमति भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमति पुगेको हो । सहमति भएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ। झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज […] The post सरकार र मिटरब्याज संघर्ष समितिबीच ४ बुँदे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार र संघर्ष समितिका बीचमा सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल सरकार र गौरहत्याकाण्ड पीडित संघर्ष समितिका बीचमा आज पाँच बुँदे सहमती भएको छ । सो सहमतीसंगै पीडितले जारी राखेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा रौतहटमा शहीद स्मारक स्तम्भ बनाउने सहमती भएको छ […] The post सरकार र संघर्ष समितिका बीचमा सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संघ र बागमती सरकार : अधिकारको संघर्ष अदालत पुग्ने

हेटौंडा : बागमती प्रदेश र संघीय सरकारबीचको अधिकारको संघर्ष अदालतसम्म पुग्ने भएको छ। शान्ति सुरक्षासम्बन्धी अधिकार खोसिएको भन्दै बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध अदालत जाने तयारी गरेको हो।संविधानको एकल अधिकार सूचीमा समग्र प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको हुनेछ भनेर तोकिएको भए पनि संघीय सरकारले प्रदेशबाट उक्त अधिकार खोसेको भन्दै प्रदेश सरकारले अदालत जाने चेतावनी दिएको छ।प्रतिनिधिसभाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको शान्ति सुरक्षाको सम्पूर्ण अधिकार नेपाल प्रहरीम

ओलीको प्रश्न : यो सरकार परमादेशबाट ल्याउनुभएको होइन ? परमादेश संघर्ष हो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार कुनै संघर्षबाट नआएको दाबी गरेका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लोकतान्त्रिक भन्न नसकिने बताए । ‘अलोकतान्त्रिक विधिबाट आएको सरकार हो यो । यो सरकार लोकतान्त्रिक भन्न सकिँदैन, संवैधानिक भन्न सकिँदैन,’ उनले भने, ‘आउने बित्तिकै पहिल्यै भूमिहीन सुकुम्बासीमाथि बन्चरो चलायो, कसको सरकार भन्ने कुरा यसबाट देखिँदैन ?’ संयुक्त सरकारको सा...

संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृतिविरुद्ध संघर्ष जारी रहन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधानमन्त्री बनेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् ।उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने