नयाँ सरकार गठनमा प्रचण्ड–माधव पक्षको रणनीति : संविधान र लोकतन्त्रको पक्षमा संघर्ष गर्नेसँग सहकार्य अनिवार्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले नयाँ सरकार गठन गर्दा संविधानको पक्षमा संघर्ष गर्ने सबै शक्तिहरूसँग सहकार्य गर्ने भएको छ । सो पक्षले त्यसका लागि ठोस निर्णय गर्ने जिम्मा सचिवालय र स्थायी समितिलाई दिएको छ । संविधान र लोकतन्त्रको पक्षमा संघर्ष गर्ने शक्तिहरु बीचको छलफललाई तीव्रता दिँदै त्यसबाट निस्किएको निष्कर्षका आधारमा आगामी २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने रणनीति बनाएको नेकपा प्रचण्ड माधव पक्षका नेताहरुको भनाइ छ ।पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न

सम्बन्धित सामग्री

सरकार संविधान र कानुनअनुसार अगाडि नबढ्दा देशमा अराजकता बढ्योः महेश बर्तौला

काठमाडौं, १९ असोज । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुनको बाटोमा नहिँडेको कारण देशमा अराजकता बढेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकमहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार संविधान र कानुनअनुसार अगाडि बढ्दा देश सुशासन र समृद्धि तर्फ अगाडि बढ्न नसकेको बताएका हुन् । सरकारको […]

कोशीमा सत्ता गठबन्धनको सरकार बनाउने नाममा संविधान मिचियोः अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता गठबन्धनको सरकार बनाउने नाममा संविधान मिचिएको आरोप लगाएका छन् ।

‘संसद् र संविधान रक्षाका लागि गठबन्धन’

संविधानको व्यवस्थाविपरीत केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दै संविधानसभाबाट जारी संविधान नै समाप्त गर्न लागेसँगै कांग्रेस नेतृत्वमा अहिलेको गठबन्धन सरकार बनेको उनको दाबी छ।...

अमेरिकी विदेशीमन्त्रीले दिए संविधान दिवसको शुभकामना

काठमाडौं : संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नेपाललाई शुभकामना सन्देश पठाएका छन्।नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको शुभकामना सन्देशमा विदेशमन्त्री ब्लिंकेन‚ अमेरिकी सरकार र अमेरिकी जनताहरूका तर्फबाट संविधान दिवस मनाइरहेका सबै नेपालीप्रति हार्दिक बधाई व्यक्त गरिएको छ। अमेरिकी दूतावासले सार्वजनिक गरेको विदेशमन्त्री ब्लिंकेनको शुभकामना सन्देशमा भनिएको  छ‚ 'संयुक्त राज्य अमेरिकाको सरकार र अमेरिकी जनताहरूका तर्फबाट आफ

संविधान अनुसार तीनै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

काठमाडौं : सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान अनुसार तीनै  तहको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय, प्रदेश र संघको चुनाव संविधान अनुसार समयमै हुने बताए। ‘सरकार संविधानको भावना अनुसार मुलुकलाई अघि बढाउन प्रतिवद्ध छ’, उनले भने, संविधान र कानुनमा केही द्विविधा देखिएको छ, त्यसलाई मिलाएर जाने विषयमा छ

सरकार छोड्न तयार छौं तर संविधान च्यात्न दिँदैनौं: ओली

'हामी बरू सरकार छोड्न तयार छौं तर संविधान च्यात्न दिँदैनौं। लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौं। हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौं,' उनले भने।

प्रदीप गिरिको चेतावनी : यो सरकार असफल भए संविधान र व्यवस्था पनि बाँकी रहँदैन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अहिलेको सरकार असफल भएमा संविधान र व्यवस्था पनि असफल हुने बताएका छन्।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गिरिले यसपटक सरकारलाई असफल हुने छुट नभएको बताए । सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतको नाम उल्लेख गर्दै उनले सरकार असफल भए प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै असफल नहुने तर्क गरे।‘यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न, बुझ्नुस् सरोकारवालाहरूले ।’ गिरिले थपे

सरकार संविधान कार्यान्वयनमा सफल : भट्टराई

सत्तारूढ दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनको सवालमा वर्तमान सरकार सफल भएको बताउनुभएको छ । संविधान जारी गर्दा चुनौतीको सामना गर्नुपरेको र अहिले कार्यान्वयनमा पनि त्यस्तै चुनौती थपिएको उहाँको भनाइ छ । राष्ट्रियसभा बैठकको विशेष समयमा आज उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयन गर्न देशभित्र र बाहिरबाट देखिएको चुनौती वर्तमान सरकारले समाधान गरेको छ, पृथकतावादको …