आर्सनल र म्यानचेस्टर युनाइटेडको बराबरी, शीर्ष स्थानको सिटीले सेफिल्डलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न् खेल खेलमा घरेलु टोली आर्सनल र म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका हुन्। त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले सेफिल्डमाथि १-०…

सम्बन्धित सामग्री

आर्सनल र न्युक्यासल बराबरीमा रोकिए, म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको हो। त्यस्तै बराबरीमा रोकिँदा न्युक्यासल शीर्ष दुईमा उक्लन असफल रह्यो। त्यस्तै गएराति नै सम्पन्न अर्को…

आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी, म्यानचेस्टर सिटी भने रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी हुँदा म्यानचेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएका खेलमा आर्सनलले ब्राइटनलाई र युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई पराजित गरेका हो भने सिटी एभर्टनसँग बराबरीमा रोकिएको हो । तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलले ब्राइटनलाई ४–२ ले हराएको हो । आर्सनलको लागि बुकायो साका, मार्टिन […]

आर्सनल र युनाइटेड विजयी

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएका खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । आर्सनलले लिभरपुललाई २–३ र म्यानचेस्टर युनाइटेडले एभरर्टनलाई १–२ ले पराजित गरेको हो । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन बकायो साकाले दुई गोल गर्दा मार्टीनेलीले एक गोल थपेका हुन् । लिभरपुलका डार्वीन नुनेज र रोबर्टो […] The post आर्सनल र युनाइटेड विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्सनल र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलमा आज (आइतबार) राति लिगमा शतप्रतिशत पाँचौ जित निकालेको आर्सनल र पछिल्लो समय जितको लयमा रहेको म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति ९ः१५ बजे हुने छ । घरेलु मैदानमा हुने खेलमा युनाइटेड अपराजित रहेको […]

म्यानचेस्टर युनाइटेड र आर्सनल सहज समूहमा

एजेन्सी – इंग्लिस क्लबद्धय म्यानचेस्टर युनाइटेड र आर्सनल युइएफए युरोपा लिगमा सहज समूहमा परेको छ ।शुक्रबार गरिएको विभाजनअनुसार युनाइटेड रहेको समूह ‘ई’ मा रियल सोसिडाड, एफसी सेरिफ र ओमोनिया निकोसिया रहेका छन् । यस्तै आर्सनल रहेको समूह ‘ए’ मा पिएसभी इन्डोभेन, बोडो/ग्लिम्ट र एफसी जुरिच परेको छ । समूह विभाजनसमूह ‘ए’ – आर्सनल, पिएसभी इन्डोभेन, […]

म्यानचेस्टर युनाइटेड आर्सनलसँग ३–१ ले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आज भएको खेलमा युनाइटेड आर्सनलसँग ३–१ गोलले पराजित भएको हो । घरेलु मैदानमा आर्सनलका नुनो टार्भेस, बकायो साका र ग्रेन्ट साकाले एक/एक गोल गरे । युनाइटेडका क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोले पुत्र वियोगका कारण लिभरपुलसँगको अघिल्लो खेल गुमाएका थिए । जितसँगै आर्सनल अङ्कतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ६० अङ्क भएको छ । पराजित युनाइटेड ५४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

म्यानचेस्टर युनाइटेड र आर्सनल स्तब्ध

एजेन्सी – म्यानचेस्टर युनाइटेड र आर्सनल इंग्लिस प्रिमियर लिगमा स्तब्ध बनेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । गोर्डनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए । […]

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

इङ्ग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन् । १४ औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । । भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ । यता,  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ

म्यानचेष्टर युनाइटेड, रोमा र भियारियाल विजयी, आर्सनल बराबरीमा रोकियो

२७ चैत, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब रोमा र स्पानिस क्लब भियारियाल विजयी भएका छन् । अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले स्पानिस क्लब ग्रानडालाई २-० ले पराजित गरेको हो । ग्रानडाको मैदानमा […]