इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल पराजित, चेल्सीको फराकिलो जित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–० ले पराजित भयो । गएराति भएको खेलमा घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले खेलको २७औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । हारसँगै युनाइटेड ३१ खेलबाट ५१ अङ्क जोडेर सातौँ स्थानमा छ । एभर्टन ३० खेलमा २८ अङ्कका साथ १७औँ स्थानमा छ । लिगकै अर्को खेलमा आर्सनल घरेलु मैदानमा ब्राइटनसँग २–१ ले पराजित भएको छ । ब्राइटनका लियान्द्रो ट्रोससार्ड र इनक मिपाले गोल गरे । घरेलु टोली आर्सनलका मार्टिन ...

सम्बन्धित सामग्री

आर्सनल र न्युक्यासल बराबरीमा रोकिए, म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। घरेलु मैदानमा लिग लिडर आर्सनलले शीर्षस्थानमा अंकदुरी बढाउने अवसरबाट चुकेको हो। त्यस्तै बराबरीमा रोकिँदा न्युक्यासल शीर्ष दुईमा उक्लन असफल रह्यो। त्यस्तै गएराति नै सम्पन्न अर्को…

म्यानचेस्टर युनाइटेड आर्सनलसँग ३–१ ले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आज भएको खेलमा युनाइटेड आर्सनलसँग ३–१ गोलले पराजित भएको हो । घरेलु मैदानमा आर्सनलका नुनो टार्भेस, बकायो साका र ग्रेन्ट साकाले एक/एक गोल गरे । युनाइटेडका क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोले पुत्र वियोगका कारण लिभरपुलसँगको अघिल्लो खेल गुमाएका थिए । जितसँगै आर्सनल अङ्कतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ६० अङ्क भएको छ । पराजित युनाइटेड ५४ अङ्कका साथ छैटौँ स्थानमा छ ।

इङ्ग्लिस प्रिमियर लिग : न्युकासलले उल्भ्सलाई हरायो, आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १–० गोलले हराएको हो । न्युकासलका क्रिस उडले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ । न्युकासल १४औँ स्थानमा छ । उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् । आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्य...

आर्सनल र म्यानचेस्टर युनाइटेडको बराबरी, शीर्ष स्थानको सिटीले सेफिल्डलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न् खेल खेलमा घरेलु टोली आर्सनल र म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका हुन्। त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले सेफिल्डमाथि १-०…