सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
RajdhaniDaily.com | काठमाडौं । सुशीला कार्किको नियुक्ति असम्वैधानिक भएको र निजको सिफारीशमा भएको प्रतिनिधिसभाको विघटन बद्दर गरी पुनरस्थापना हुनु पर्दछ भनी युवराज सफल -
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देश र लोकतन्त्र जोगाउने जिम्मेवारी दलहरूकै काँधमा भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले २१ फागुनमा निर्धारित -
जनकपुरधाम– जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज (बिहीबार)देखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ । जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । मन्दिर वरपरका गल्ली, […]