बचतमै १० प्रतिशत व्याजदर दिनेगरी सिभिलले ल्यायो ‘सगरमाथा खाता’

सिभिल बैंकले बचतमै १० प्रतिशत व्याजदर दिनेगरी ‘सगरमाथा बचत खाता’ योजना ल्याएको छ। वाणिज्य बैंकहरुले बचतमा दिने व्याजदरमध्ये यो सबैभन्दा धेरै हो। न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको यस बचत खाता खोल्ने ग्राहकले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा पाउने छन्। त्यस्तै लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छूटका साथै…

सम्बन्धित सामग्री

१० प्रतिशत मूल्य घट्दा पनि बिकेन माथिल्लो तामाकोशीको सेयर

३० फागुन, काठमाडौं । माथिल्लो तामाकोशीको सेयर मूल्य बुधबार १० प्रतिशत घटेको छ । १० प्रतिशत मूल्य घट्दा पनि खरिद गर्नेहरु छैनन् । कम्पनीको मार्केट डेप्थ हेर्दा साढे १२ बजे १३ लाख ३८ हजार कित्ता सेयर १० प्रतिशत मूल्य घटेर बेच्नका लागि तयार देखिन्छ, तर खरिदका लागि आदेश छैन । एकदिनमा कुनै पनि कम्पनीको मूल्य […]

१० प्रतिशत मूल्य घट्दा पनि बिकेन समाज लघुवित्तको सेयर

१३ फागुन, काठमाडौं । अघिल्लो कारोबार दिनसम्म १० प्रतिशत मूल्य बढेको समाज लघुवित्तको सेयर आइतबार भने १० प्रतिशत नै घट्यो । १० प्रतिशत मूल्य घट्दा पनि बेच्न चाहने लगानीकर्ताले सेयर बेच्न पाएनन् । यस्तो अवस्था अझै केही दिन लम्बिन सक्छ । आइतबार प्रतिकित्ता २ हजार २१९ रुपैयाँ ८० पैसामा कम्पनीको कारोबार सुरु भयो । कारोबार […]

महानगरपालिकाबाट निजीमा १० प्रतिशत सेवाको कार्यविधी पारित

काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका अस्पतालहरुमा विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क दिने ऐनलाई कार्यान्वयन गर्न हालै १० प्रतिशत निःशुल्क सेवा कार्यविधि पारित गरेको छ।...

अप्टिकल फाइबरमा १५ र सिमकार्डमा १० प्रतिशत कर

अब अप्टिकल फाइबरमा १५ प्रतिशत र सिमकार्डमा १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । आर्थिक ऐन २०८० मा व्यवस्था भएबमोजिम नयाँ आर्थिक वर्ष सुरू भएसँगै नयाँ कर लागु भएको हो ।  गत आर्थिक वर्षमा अप्टिकल फाइबरमा अन्तशुल्क १० प्रतिशत लाग्ने गरेकोमा चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।  यसका साथै सिमकार्डको प्रनि अन्तःशुल्क बढाइएको छ । गत आर्थिक वर्षमा...

मजदुर संगठनले मागे संसदमा १० प्रतिशत प्रतिनिधित्व

२३ भदौ, बुटवल । मजदुर संगठनहरुले आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने माग गरेका छन् । राज्यको नीति निर्माण तहमा मजदुर वर्गको समानुपातिक प्रतिनिधित्वका उम्मेदवार छनोट देखि नै कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने उनीहरुको माग छ । जनमत सञ्चार केन्द्र नेपालले बुटवलमा गरेको अन्तरक्रियामा ट्रेड युनियन कांग्रेस र ट्रेड युनियन […]

सङ्घीय निजामती र अन्य सरकारी सेवाका १० प्रतिशत कर्मचारी कटौती हुँदै

काठमाडौँ । सरकारले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गर्दै दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका १५ दिन भित्र मन्त्रालयमा पठाउन भनेसँगै हालको दरबन्दीमा कम्तीमा पनि १० प्रतिशत कटौती हुनेछ ।  ‘आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यअनुसार नै दरबन्दी […]

चकलेटमा बढ्यो १० प्रतिशत अन्तःशुल्क

१६ जेठ, काठमाडौं । चकलेटमा सरकारले लगाउने कर थप बढेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ । यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ । आर्थिक विधेयक २०७९ले चकलेटमा लाग्ने कर थप बढाएकाले अब विदेशबाट आयात हुने मात्रै होइन, स्वदेशमै उत्पादन हुने चकलेटहरु […]

आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस दिने

१७ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस दिने निर्णय गरेको हो । १० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत […]

प्रदेश २ मा १० प्रतिशत रोपाईं सम्पन्न

काठमाडौं। प्रदेश नम्बर २ मा अहिलेसम्म जम्मा १० प्रतिशत धान रोपाईं सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार आजसम्म जम्मा १० प्रतिशत क्षेत्रमा रोपाई सकिएको हो। प्रदेशमा ३ लाख ६५ हजार क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसमध्ये अहिलेसम्म ३८ हजार ५८६ क्षेत्रफलमा मात्रै रोपाईं सकिएको छ।

एलआईसी नेपालले साढे १० प्रतिशत लाभांश वितरण गर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)ले साढे १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ