एलआईसी नेपालले साढे १० प्रतिशत लाभांश वितरण गर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)ले साढे १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ

सम्बन्धित सामग्री

गरिमा विकास बैंकको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिन गरेको प्रस्ताव पारित भएको छ । बैंकको आइतबार बसेको सत्रौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

गरिमाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

गरिमा विकास बैंक लिमिटेडले शेयर धनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

गरिमा विकास बैंकले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

एनआईसी एशिया डाईनामिक डप्ट फण्डले यस वर्ष १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । साउन १९ गते विहान ११ बजे बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले कर समेत इकाईधनीहरूका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । योजना व्यवस्थापकले लाभांश प्रयोजनका लागि साउन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाका इकाईनीहरूले प्राप्त गर्ने कर तथा निर्धारित डिपि शुल्क कट्टापछिको प्रतिफल रकम पुनः लगानी गर्न सक्ने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ । लाभांश पुनः लगानी योजनामा सहभागी हुनका लागि साउन ३२ गतेसम्मको मिति तोकिएको छ । उक्त मितिसम्म सहभागी नहुने इकाईधनीहरूको लाभांश वितरण प्रक्रिय अघि बढ्ने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्पोरेसनको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने

९ असोज, काठमाडौं । रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ७ असोज, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । […]

लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित आज अन्तिम दिन

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्दैछ । लुम्बिनीले असार २९ गते साधारण सभा बोलाएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ ।&nbs

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा […]

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।त्यस्तै, सभाले सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/०७७ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ साल […]

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं, ३ बैशाख । लुम्बिनी जनरल इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत वर्षको आर्थिक मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीको बैशाख २ गते बसेको संचालक समितिको बैठकले प्रस्तावित गरेको उक्त लाभांश बीमा समितिको स्विकृति र इन्स्योरेन्सको सभाले पारित गरेपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।