३० जेठ, काठमाडौं। काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले जनाएको …
काठमाडौं । सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रूपेश कुमार छन् ।
अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार...
झापामा आफ्नै दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ बस्ने रतन राजवंशी रहेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार आइतबार साँझ बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्ने अन्दाजी ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसमेतको टोली घटनास्थल पुगेर मृतकका छोरासँग सोधपुछ गर्दा आफ्नो
विराटनगरमा मादक पदार्थ सेवन गरेका भाइले आफ्नै दाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार शुक्रबार राति महानगरपालिका–५ मा पारिवारिक विवादका क्रममा भाइले हतियार प्रयोग गरि दाइको हत्या गरेका हुन्। प्रहरी प्रमुख जिसीका अनुसार लागु पदार्थको लतमा फसेका ३१ वर्षीय भाइ साजन सिंहले ४२ वर्षीय दाइ भोला सिंहमाथि राति […]
गत बिहीवार पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले गोली हानी दाइको हत्या गरे। ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादका कारण हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान फारुकको मृत्यु भयो। घाइते फारुकलाई उपचारका लागि काठमाडौँ ल्याउनेक्रममा मृत्यु भएको हो। कटुवा पेस्तोलबाट प्रहार गरिएको गोली
रामेछाप – घरायसी झैझगडामा दाउराले हानेर भाइले दाइको हत्या गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी बस्ने २८ वर्षीय विष्णु खत्रीले ३२ वर्षीय दाजु पूर्णबहादुर खत्रीलाई उत्तिसको दाउराले टाउकोमा हिर्काउँदा पूर्णबहादुरको आइतबार घटनास्थलमा...