राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो १३ समानुपातिक सांसद

काठमाडौँ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट सांसद बन्ने अन्तिम नामावली टुंग्याएको छ । शनिबार बसेको बैठकले समानुपातिकको नामावली टुंग्याएको पार्टीकी नेतृ निशा डाँगीले जानकारी दिइन् । अन्तिम नामावली बुझाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निर्वाचन आयोग पुगिसकेको उनले बताइन् । र...

सम्बन्धित सामग्री

कंशाकारलाई सांसदमा निर्वाचित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो । घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र […] The post कंशाकारलाई सांसदमा निर्वाचित गर्ने रास्वपाको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रास्वपामा कसरी आएका थिए ढाकाकुमार ?

२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको सार्वजनिक भएको छ । स्वास्थ्यमन्त्री बन्न पार्टीलाई बुझाउनुपर्ने भन्दै उनले झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलसँग २ करोड रुपैयाँ मागेका हुन् । आफ्नो मोबाइलमा फोन गरेर ‘मन्त्री बनेपछि सहयोगी गर्ने’ भन्दै रकम मागेको […]

असिम सांसद बनेपछि ‘डामाडोल’को निर्देशनको जिम्मेवारी आसिफको काँधमा

काठमाडौं । निर्देशक प्रतिनिधिसभा सदस्य बन्ने भएपछि फिल्म ‘डामाडोल’लाई आसिफ शाहले निर्देशन गर्ने भएका छन् । यसअघि यो फिल्म आसिफका भाइ असिमले निर्देशन गर्ने तयारी थियो । तर असिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभामा समानुपातिक सांसद चुनिएका छन् । आफूले निर्देशन नगर्नेबारे असिमले अनलाइनखबरसँग भने, ‘अवश्य पनि मैले निर्देशन नगर्ने भएपछि गर्ने आसिफले नै हो । […]

२ रुपैयाँका निर्देशक शाह समानुपातिक सांसद चयन

निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका छन्। शनिबार रास्वपाले निर्वाचन आयोगमा बुझाएको १३ समानुपातिक सांसदको सूचीमा शाह मुस्लिम समुदायबाट समानुपातिक सांसदमा चयन भएका हुन्। कला क्षेत्रबाट समानुपातिक सांसद बन्ने उनी पहिलो एक्लो व्यक्ति हुन्। कांग्रेस, एमाले, माओवादीसहितका अन्य दलबाट बुझाइएको समानुपातिक सांसदको सूचीमा असिमको क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति […]

पार्टीभित्र समानुपातिक सांसद बनाउने विषयमा विवाद आएपछि बोले सभापति रवि लामिछाने

काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताएका हुन् । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध […]

पार्टीभित्रको खबरदारी स्वाभाविक : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए ।बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रदर्शन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे ।“हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास ह

रवि लामिछाने भन्छन्– पार्टीमा विवाद आएर गज्जब भयो

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवादलाई गज्जब भएको प्रतिक्रिया दिएका छन्। बिहिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बढी मत आएकालाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा गरेको विरोध गज्जब भएको बताएका हुन्। लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने,‘मैले […]

रास्वपामा समानुपातिक सांसद छनोटमा असन्तुष्टि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन्। रास्वपाले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको उम्मेदवारहरुले बिहीबार असन्तुष्टि जनाएका हुन्। समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै […]