क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ।

सम्बन्धित सामग्री

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ ...

छैटौं पटक फाइनलमा पुग्दा अर्जेन्टिनाको खुसी, तस्वीरहरू

काठमाडौं :  अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो। अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो। सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा क

विश्वकप फुटबल : क्रोयसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा

अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ …

फिफा विश्वकपः क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौँ- अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्यो । अर्जेन्टिनालाई फाइनलमा पुर्याउन जुलियन अल्भारेजले २ तथा कप्तान लियोनल मेस्सी...

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं :  अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो। अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो। सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा क

विश्व कप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो । पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरे । दोस्रो हाफको ...

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा क्रोएसियालाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा: अल्भारेजको दुई गोल, मेस्सीको एक गोल

अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले खेलको ३४ औं मिनेटमा अग्रता बनाएको थियो। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यसको…

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक/एक गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके । यसअघि खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।  क...

कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

कोपा अमेरिका अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। स्टेडियो नासियल डी ब्रसिलामा सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो। खेलको ७ औं मिनेटमै कप्तान लियोनेल मेस्सीको पासमा लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिना…